शुक्रबार १९ जेठ २०८०

मुखि’याले पी’डि’त राउटे युवतीहरुलाई सद’रमुकाममा लिएर स्वास्थ्य परीक्षण गर्दै, अब के होला ?
June 10, 2021 0
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
होटे’ल’मा ल’गे’र यौ’न दु’र्व्य’व’हा’र ग’रि’एका राउटे समुदाय’का यु’व’ती’ह’रु’को स्वा’स्थ्य प’री’क्ष’ण हु’ने भए’को छ। स्वास्थ्य परीक्षण र उनीहरूको सुरक्षा’का लागि राष्ट्रिय मानवअधिकार आयोगको टोली राउटे बस्तीमा पुगेको हो।

महामुखियालाई दुई युवतीसहित वीरेन्द्रनगर आउन आग्रह गरिएको आयोगको कर्णाली प्रदेश कार्यालय, जुम्लाका सूचना अधिकारी किरण बरमले बताए। लामो प्रयासपछि राउटे मुखि’या दु’र्व्य’व’हा’र’मा प’रे’का दु’ई यु’व’ती लि’ए’र सद’रमुकाम आ’उ’न स’ह’म’त भए’को उनले बताए।

राउटेहरू आफ्नो समुदायका यु’व’ती’मा’थि घ’टे’को घट’ना’बारे भने अ’झै अ’न’भि’ज्ञ रहेको बताइए’को छ। राउटे समुदायलाई थाहा न’दि’एर पी’डि’त यु’व’ती’लाई प’रामर्श गरी स्वा’स्थ्य प’री’क्ष’ण ग’रि’ने आयोगले जनाएको छ।

आयोगका अनुसार पी’डि’त युव’ती’ले आफूहरूलाई स्थानीय युवाले अ’त्य’धि’क मा’त्रा’मा म’दि’रा खु’वा’ए’र बे’हो’स ब’ना’ए’को ब’ताए’का छ’न्।

ती युवतीहरु’लाई दु’र्व्य’व’हा’र ग’रे’को आ’रो’प’मा प्र’ह’री’ले सुर्खेत’को गु’र्भाकोट नगरपालिका मेहलकुनाबाट गुर्भाकोट नगरपालिकाका ३५ वर्षका दोमनबहादुर घर्ती, २४ वर्षका भुपेन्द्र बुढा र २९ वर्षका होटल सञ्चालक बिनोद पुनलाई प’क्रा’उ ग’रि’स’के’को छ।

फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय हाल सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आँपसोतीस्थित भेरी नदी किनारमा बस्दै आएका छन्।


Last Updated on: June 10th, 2021 at 6:28 pm
७५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया