
एमबीपीएसको इन्टरनेट डिशहोमका ग्राहकहरूले अब २३३ रूपैयाँ २५ एमबीपीएसको डिशहोम फाइबर नेट पाउने भएका छन्।
PROMOTED CONTENT
Mgid
Mgid
7 Little-Known Facts About Barron Trump
Limelight Media
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
जीवन र मृत्युसँग लडिरहेकि नायिका निशाको अ’वस्था नाजुक, सहयोगको अपिल!
डिशहोमको लाइफस्टाइल एचडी प्याकेजका ग्राहकले मासिक २३३ रूपैयाँ २५ एमबीपीएसको डिशहोम फाइबर नेट पाउने भएका हुन्।
डिशहोमको लाइफ स्टाइल एचडी प्याकेजका ग्राहकले २५ एमबीपीएसको डिशहोम, फाइबर नेट मासिक २३३ रूपैयाँमा पाउने डिशहोमका जनरल म्यानेजर रमेश सापकोटाले बताए।
अहिले लाइफ स्टाइल एचडी प्याकेजको मूल्य मासिक ६ सय रूपैयाँ तोकिएको छ, ’उनले आइसिटी समाचारसँग भने, ‘डिशहोमको लाइफ स्टाइल एचडी प्याकेज लिएका ग्राहकले त्यसमा मासिक २३३ रूपैयाँ थपेर २५ एमबीपीएसको इन्टरनेट पाउने छन्।
सापकोटाका अनुसार डिशहोम नभएका ग्राहकले डिशहोम राखेर लाइफस्टाइल एचडी प्याकेज लिएमा मासिक २३३ रूपैयाँ डिशहोमको फाइबर नेट पाउने छन्।
हाल २३३ रूपैयाँमा इन्टरनेट सेवा डिशहोम फाइबर नेट पुगेको ठाउँमा मात्रै उपलब्ध हुने उनले बताए।