आइतबार १४ आश्विन २०८०

काठमाडौँ । बन्दिथ जम्मा ५ वर्षका भए । उनलाई क्यान्सर भएको थाहा छैन ।

PROMOTED CONTENT
Mgid
Mgid

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

Best Car Manufacturers In The World
Brainberries

कलाकार निशा घिमिरे पहिले यस्ती थिइन् अहिले यस्ती भईन। सबै संग सहयोग को अपि…
सन् २०२० को नोभेम्बरदेखि अस्पताल भर्ना भएका छोराले गम्भिर प्रकृतिको क्यान्सरसँग जुधेको टुलुटुलु हेरेकी आमा गिताले सम्झिइन्की भक्कानिन थाल्छिन् । गिताका आँखामा शाँसु भरिएको धेरै भयो ।

आमाका आँशु हेर्दै छोरा बन्दिथले भन्छन् ममी हामी घर फर्किने कहिले हो ?

भारतको यो परिवार अहिले ठूलो समस्यामा परेको छ । एक मात्र छोरालाई चौथो चरणको क्यान्सबाट गुज्रीरहँदा आमा गिताले अब सर्वसाधारणले सहयोग गरेको खण्डमा मात्रै आफ्नो छोराले पुर्नजीवन पाउने भन्दै भक्कानिइन् ।

बन्दिथको उपचारका लागि कम्तिमा पनि २५ लाख लाग्ने अस्पतालले जनाएको छ ।

यो पनि।पढ्नुहोस

नेपालमा कसैको छोरा या छोरिले बिदेशमा पढ्छ वा अध्ययन गर्छ भन्ने बित्तिकै त्यो बिद्यार्थी र परिवारकै रवाफ अलग्गै देखिन्छ ।

तर नेपालमै नेपाली बिद्यार्थीलाई पढाउन बिदेशबाट नै शिक्षिका नेपाल आउछन् त्यो पनि एक गाउको सरकारि बिद्यालयमा र स्वयंसेवक शिक्षर र शिक्षिकाको रुपमा आफ्नो काम निर्वाह गर्छन्।

बाग्लुङ बढिगाढ गाउपालिका वडा नं ५ पौदिटारि आधारभूत बिद्यालयमा गएको दुई महिनादेखि बिदेशि शिक्षिकाहरुले अध्यापन गराइरहेका छन् ।बिदेशि एक संस्थाले पाच बर्षसम्म लगातार त्यश बिद्यालयमा निशुल्क शिक्षक शिक्षिकाहरु उपलब्ध गराउदै आएको छ ।

बिदेशबाट यसरी आउने शिक्षिकाहरु एकबर्षसम्म पढाउछन् र आफ्नो काम सकिसकेपछि फेरि उनिहरु आफ्नै देश फर्किन्छन् र फेरि अरु शिक्षक शिक्षिकाहरु नेपाल आउदछन् ।यसरी बिदेशि नागरिकहरुले बिद्यालयमा पढाउदाखेरि बिद्यार्थी र सम्पूर्ण अबिभावकहरु पनि एकदमै खुसि र उत्साहित हुने गरेका छन् ।

नेपाली भुमिमा आएर बिदेशि नागरिकले यसरी पढाउनु र स्पष्ट नेपाली भाषा बोल्न जान्नु र नेपाली संस्कृतिलाई अन्तरास्ट्रिय स्तरमा चिर परिचित गराउनु देशकै लागि पनि एकदमै सकारात्मक बिषय हो ।

आजको यश शृङ्खलामा तिनै बिदेशि शिक्षिका ,बिद्यार्थी र अभिभावकसग लिइएको अन्तर्बार्ता तपाइहरु समक्ष पेश गर्दछौ ।

हेर्नुस् उक्त भिडियो सामाग्री


Last Updated on: June 11th, 2021 at 12:42 am
४२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया