मंगलबार २३ जेठ २०८०

बुढानिलकण्ठको चौक र गल्ली गल्लिमा तीन दिदिबहिनीहरु फोर टिप्दै गरेको र सो काम दैनिकि भएको बताउछन् ।१९ बर्षिय रोजिना र १८ बर्षिय रन्जिता ।त्यैगरि १३ बर्षिय तिर्थ लाछि ।बिहानको पाच बजेदेखि फोहोर उठाएर आफ्नो दैनिक जिविकोपार्जनको संघर्षको कथा अरुभन्दा निकै मार्मिक रहेछ ।

PROMOTED CONTENT
Mgid
Mgid

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

Best Car Manufacturers In The World
Brainberries

कलाकार निशा घिमिरे पहिले यस्ती थिइन् अहिले यस्ती भईन। सबै संग सहयोग को अपि…
ओखलढुंगा घर भइ सानै उमेरमा काठमाडौं आएका दिदिबहिनीको कथा र व्यथा निकै भिन्न रहेछ ।बुवा बितेको दस बर्ष भएछ ।यी तिनै दिदिबहिनीले कहिले होटलमा भाडा माज्छन् त कहिले यसरी नै फोहोरमा खेल्न त सायदै बानि भैसकेको रहेछ ।तिनै दिदिबहिनी मध्य जेठ्ठि रोजिना भन्छिन् कि घर परिवार चलाउन निकै नै गाह्रो छ ।

परिवारको मुलिनै नरहेपछि कसरी पनि घर चल्दो होर ।उनिहरु बताउछन् कि आफ्नो घरको त दुर बिहान हुनसाथ हामी अरुको घरको फोहोर उठाउन जान्छौ ।बिहानै हिडेका उनिहरु लगभक आठ-नौ बजे मात्रै फर्किने बताउछन् ।यत्रो मिहेनत गरिरहदा महिनाको आफुहरुले लगभक आठ हजार कमाउने बताए ।

ऋण जताततै तिर्नुपर्ने र कमाएको पैसा उत‌ै ठिक्क हुने र घर परिवार चलाउन जहिल्यै हम्बेहम्बे हुने बताउछन् ।यो काम गर्न आफुहरुलाई बिल्कुलै मन नभएको तर आमा पाल्नुपर्ने बाध्यता भएको र आफुहरुले काम नगर्नुको बिकल्प नरहेको समेत बताउछन् ।

फोहोर टिप्दै गर्दा अधिक्तम सिसाले आफ्नो हात का`ट्छ र फोहोरसग त नुहाएका नै हुन्छौ । तिनै तीन दिदी बहिनी मध्यकि सबैभन्दा जेठि दिदी रोजिना बि.क जस्ले सानै उमेरमै बिहे गरेकि रहिछन् ।बिहान ५ नै बजे काखकि छोरी छोडेर एकैचोटि राति फर्किन्छिन् ।

दिनभरि पानी मात्रै खाने र भोकभोक रिगटा चल्दाचल्दै पनि आफुले खान नपाउने बताउछिन् रोजिना ।उनको परिवार मा सासू आमा त छिन् तर मानसिक अवस्था भने कम्जोर रहेछ उता श्रिमान पनि बङ्गुरको दाना बोक्ने काम गर्दारहेछ ।यसरी कमाको पैसाले कहाँ घर परिवार चल्दो होला र धन्य हो ।

घरमा ऋणनै ऋण भएको र आफुलाई राम्रोसग खान लाउनै नपुगेको र बहिनिहरुसगै यसरी काम गर्नुपर्ने बाध्यता भएको रोजिना बताउछिन् ।अहिले रोजिना तीन महिनाको सुत्केरि अवस्थामा रहिछन् तर गरिबिले यति पिरोल्यो कि काम नगरि बिहान बेलुकाको छाक नै नटर्ने भो अझ ऋण त छदैछ ।

थप हेर्नुस् भिडियो सामाग्रि


Last Updated on: June 11th, 2021 at 12:44 am
३१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया