शुक्रबार ०५ आश्विन २०८०

काठमाडौं । फ’रार आ’रोपी प’क्राउ गर्न खोज्दा आइतबार प्रहरीले निकै सा’स्ती भोग्नुपरेको छ ।

PROMOTED CONTENT
Mgid
Mgid

Want to lose weight quickly without dieting or workout routines?
BioFit

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले मकवानपुर घर भएका सुकलाल वाइवा उर्फ खन्तीलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ उत्तरबाहिनीबाट प’क्राउ गर्न खोज्यो । बसुन्धारा बस्ने खन्ती चो’री मु’द्दाका फ’रार आ’रोपी हुन् ।

प्रहरीको टिमले आफुलाई प’क्रन खोजेपछि खन्ती बागमती नदी करिडोर हुँदै भा’गे । प्रहरीले उनलाई पच्छ्याइरह्यो । आ’रोपी अघि–अघि भागे, प्रहरी पछि लाग्यो । गोकर्णको खोँचमा पुगेपछि आ’रोपी रुखमा चढेर भने–‘प’क्राउ गर्ने भए हा’मफा’लेर म’र्छु ।’

आफ्नै आँखा अगाडि आ’रोपीले ज्यान फाल्नु प्रहरीका लागी अप्रिय घटना हुने थियो । अनि, महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नविन कार्की नेतृत्वको टोली उनको ज्यान बचाउन तिर लागिपरे ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी नेतृत्वको थप मद्दत र वि’पद् व्यवस्थापनको उद्धार टोली बोलाएर लामो मेहनतपछि प्रहरीले ३६ वर्षीय सुकलालको उद्दार गरेको छ ।

‘लामो मेहनतपछि आ’रोपीलाई उद्दार गर्न सफल भएका छौं’ महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नविन कार्कीले भने– ‘मा’नसिक रोग विशेषज्ञ बोलाएर लामो समय काउन्सिलिङ गरेपछि आ’रोपी बल्ल फर्कन मानेका छन् ।’

नेपाल प्रहरी अस्पतालका मा’नसिक रोग विशेषज्ञ एसपी डा.आशिष दत्तले १ घण्टा काउन्सिलिङ गरेपछि सुकलालले ‘हा’मफालेर म’र्छु’ भन्ने ह’ठ छाडे । त्यसपछि वि’पद् व्यवस्थापनको उद्धार टोलीले ३० फिट तल भिरबाट उद्धार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

गत माघ १ मा नयाँबाटी स्थित राजकुमार क्षेत्रीको घर फोडेर सुकलालले टिभी, घडी, मोवाइल र नगदसहित करिब ५ लाखको सामान चो’रेका थिए ।

राती मान्छे नभएको मौकामा उनले क्षेत्रीको घर फोडेको मु’द्दामा बौद्ध प्रहरीले उनलाई खोजिरहेको थियो । यसअघि पनि जे’ल बसेर निस्केका सुकलाल महानगरीय प्रहरी वृत्त बौद्धमा दर्ता भएका दुईवटा चो’री मु’द्दाका फ’रार आ’रोपी हुन् ।


Last Updated on: June 11th, 2021 at 12:49 am
४०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया