बिहिबार ११ कार्तिक २०७८

एक हप्ता अगाडि ”मेरो लागि प्रार्थना गरिदिनुस्” भनेर स्टाटस लेखेकि रोस्ती सधैंका लागि अस्ताइन : २४ घण्टा नबित्दै श्रीमान को पनि मृ’त्यु !
1 day अघि 53 Less than a minute
काठमाडौं – ताप्लेजुङ जिल्ला सिरिजंघा गाउँपालिका–१ सिनाम घर भएकी रोस्ती इवारम लिम्बूले ६ मे अर्थात वैशाख २३ गते अक्सिजन दिइरहेको अवस्थामा लिएको सेल्फी फोटोसहित स्ट्याटस ‘मेरो लागि प्रार्थना गर्नुस्’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिन्।

अक्सिजन दिएको फोटो राखेपछि जो कोहीले पनि बुझिहाल्छ कि, रोस्ती कोरोना संक्रमित भएपछि उपचारको क्रममा अस्पतालमा छिन्। रोस्ती मात्र होइन, उनका श्रीमान दीपक थेबेलाई समेत कोरोना पुष्टि भएपछि उनीहरु सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत थिए।

जुन कुरा रोस्तीका श्रीमान दीपकलाई समेत जानकारी दिइएको थिएन। दीपक उपचारकै क्रममा चिकित्सकको निगरानीमा थिए। तर, श्रीमती रोस्तीको निधन भएको २४ घण्टा नबित्दै दीपकले समेत यो संसार छोडे। ***थप अन्य समाचार हेर्न तल क्लिक गर्नुहोला ***


Last Updated on: June 11th, 2021 at 7:17 pm
३३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया