बुधबार २४ जेठ २०८०

मलेसियामा सुर*क्षा’गार्डमा कार्यरत श्र’मिक कृष्णले घा*टीमा पा*सो
June 11, 2021 51
16
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
नेपाल ठेगाना खोटाङ जिल्ला रावावेसि गाउँपालिका वडा नम्बर.६ हौचुर डाडा’गाउँ निवासी २८ ब’र्षिय नेपाली युवा श्रमिक कृष्ण कुमार राईले मले’सियाको पोर्ट केलाङ भन्ने ठाउँमा अवस्थित एक कम्पनी परि’सर भित्रै घा’टीमा पा’सो लगाई झु’न्डिएर आ’त्मह’त्या गरेका हुन।

कृष्ण कुमार राई मलेसिया रोजगारीमा आएको ३ बर्ष बितेपनि बिगत २ बर्षदेखि अवै’धा’निक है’सियतमा मलेसियाको बे’रताम सेक्यु’रिटी सर्भिस एसडिएन बिएचडी नामक सेक्युरिटी कम्पनीसंग आबद्ध रहि सु’र’क्षागार्डमा काम गर्दै आएका थिए।

जानकारी अनुसार कृष्णले हिजो मंगलबार बेलुकाको समयमा संगै सोही कम्पनीमा कार्यरत अन्य नेपाली साथीभाइहरुसंगै बसेर म’द्य’पान (र’क्सी) सेवन गरि आफ्नो घरको पारिवारिक सदस्य आ’फ्नै श्रि’मती’संग केहि समय फोन कलमा भना’भन गर्दै झ’गडा गरिरहेको थियो।

अ’च्चानक आज बिहान करिब ०४:०० बजेको समयमा घा’टीमा पा’सो लगाएर झु’न्डिएको अव’स्थामा फेला परेको सोही कम्पनीमा कार्यरत नेपाली कामदारले जानकारी दिनुभयो। स्थानीय प्रह’रीले अहिले मृ’तक कृष्णको श’व पो’स्टमा’र्टमको लागि स्थानीय अस्प’तालमा लगिसकेको जनाएको छ। malayakhabar बाट साभार गरिएको हो

Last Updated on: June 11th, 2021 at 7:21 pm
५६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया