मंगलबार १२ मंसिर २०८०

हिन्दूहरुको आस्थाको प्रतीक तथा जीवित देवताको रुपमा पूजा गरिने गाईलाई किन मान्न थाले हिन्दू धर्मालम्बीहरुले ? धेरैलाई गाईको बारेमा चिन्न सकिरहेका नहुनपनि सक्छन् । नेपालको राष्ट्रिय जनावर पनि हो गाई । तर, वैदिक परम्परामा गाईको महत्व भने एकदमै धेरै देखाईएको छ । हिन्दू धर्मको ४ वेदमध्ये चारवटै वेदमा गाईको स्पष्ट महत्व देखाईएको छ । आखिर किन हो त गाई यति पुज्य बनेको ? हामीले बुँदागत रुपमा केही विषय समेटेका छौं ।

१ हिन्दू धर्मका अनुसार गाईमा ३३ कोटी देवी देवता निवास गर्नेगर्दछन् । कोटीको अर्थ करोड नभई प्रकारको रुपमा मानिन्छ । यसको मतलव गाईमा ३३ प्रकारका देवताहरुको बास हुने गर्दछ । यी ३३ देवताहरुमा १२ आदित्य, ८ वशु, ११ रुद्र तथा २ अश्वीन कुमार । यी ३३ कोटी देवताको सधैंभरी गाईमा बस्दछन् भन्ने मान्यता छ ।

***

Last Updated on: June 11th, 2021 at 7:25 pm
५०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया