मंगलबार २३ जेठ २०८०

कलाकारलाई राष्ट्रिय गहना भनेर नामाकरण गरिएको छ ।तर यी चेलि बी स बर्षको कलिलै उमेरमा जीवन र मृ त्यु सग लडिरहेकि छिन् ।निसा घिमिरे नेपाली चलचित्र र मोडलिङ क्षेत्रमा उनिले १२ वटा भन्दा धेरै गितहरुमा आफ्नो अभिनय दिसकेकि छिन् ।सुखमा मात्रै सबै भए दु ख मा कोहि भएनन् ।

आफ्नो कलाकारितालाई अझै निखार्दै र मजबुत बनाउने उदेश्यका साथ उनी भारत लागिन तर दैवको खेला यस्तो भैदियोकि उनको कार ए क्सि डेन्ट भयो र अन्ततः अहिले यस्तो दयनिय अवस्थामा आफ्नो जीवन बेथित गर्न बिबस छिन् ।भरखरै सपना देख्दै थिइन यथार्थ नभई उनी यसरी ल म्प सार भएर हस्पिटलको बेडमा सुत्न बाध्य छिन् ।

राष्ट्रिय ट्रमा सेन्टरमा पहिले उपचारत निसाको होस् नै थिएन पुरै बेहोस् थिइन ।अहिले भने उनको उपचार नर्भिक अस्पतालमा भैरहेको छ । सामान्य शरिरिका अंगहरुको मात्रै ह र्क त छ अरु केही पनि छैन् ।कमजोर आर्थिक अवस्था भैरहदा अहिले थप उपचार गर्न पनि एकदमै गाह्रो भैरहेको छ ।आजको यश शृङ्खलामा तिनै चेलिको स्वास्थ्य अवस्था बारे जानकारी गर्छौ ।

हेर्नुस् भिडियो सामाग्री

आफू स्वस्थ्य हुदा उनले आफ्नो डान्स मञ्चमा यस्तो ढंगले देखाउथिन् ,सबैले अत्याधिक रुचाउथे र उनको माग र कलाकारिताको जाकाहि मुक्तकन्ठले तारिफ नै हुन्थ्यो ।

हेर्नुस् मञ्चमा निसाको नाचको भिडियो सामाग्री


Last Updated on: June 12th, 2021 at 12:06 am
४३१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया