आइतबार ०७ आश्विन २०८०

मेनुका राजवंशिले आफ्नै घरको भान्सा कोठामा झु’न्डि’एर आ’त्म’ह’त्या गरेकी छिन् ।बिगत केही दिन देखि सामाजिक संजालहरुमा भाइरल हुँदै आएको आ’त्म’ह’त्याको भिडियो र फोटोहरुको वास्तविकता भने अझै पत्ता लगाउन सकिएको छैन।

मेनुकाले किन आ’त्म’ह’त्या गरे भन्ने कुरा आज सम्म ठो’स प्र’माणको साथ बाहिर आएको छैन। तर सबैको अ’ड्कल भने प्रेममा धो’का पाएको कारणले गर्दा नै उनले आ’त्म’ह’त्या गरेको हो भन्ने छ। जेठ २० गते राती करिब १२-१ बजेको समयमा उनले भान्साकोठाको धु’रिमा रहेको का’ठमा स’ल प्रयोग गरि झु’न्डि’एकी थिइन् ।

बिहान ५ बजे उनकी दिदी शुष्मा राजवंशिले उनलाई यो अवस्थामा देखेकी थिइन्। त्यसपछी धुलावारी ईलाका प्रहरि कार्यलयबाट प्रहरी आएर ला’सलाई पो’ष्ट’मा’र्टनको लागि लगिएको थियो।

लगत्तै मेनुकाको {@menukarajwonc} नामक आइडी भएको टिकटिकमा १२५ पटक फोन गर्दा पनि नउठाएको भिडियो भा’इरल भएपछी यो घ’ट’नाले उ’ग्र’रु’प लिन थाल्यो। के के भएको थियो त तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला ।


Last Updated on: June 12th, 2021 at 12:12 am
१३८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया