शुक्रबार ०५ आश्विन २०८०

इटहरीमा श्रीमान-श्रीमती एकै ठाउँमा मृत अवस्थामा फेला !
June 12, 2021 3
इटहरी / सुनसरीकाे इटहरीमा श्रीमान श्रीमती मृत फेला परेका छन् । इटहरी २० तरहराकाे एक पैनीमा श्रीमान श्रीमती एकैठाउँ मृ,त फेला परेका हुन् ।

उदयपुरको रौता गाउँपालिका ३ घर भएका उनीहरु हाल इटहरी २० मा बस्दै आएका थिए । मृत्यू हुनेमा हेमशेर राई र उनकी श्रीमती शर्मिला राई रहेका छन् । माछा मा, x र्ने क्रममा करेन्ट ला,गेका उनीहरुकाे मृ,त्यु भएकाे स्थानियले बताएका छन् ।

यो पनि पढ्नुहोस् , सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले मन्त्रालयको लक्ष्य तथा योजना सफल पार्नेगरी आफ्नो ध्यान केन्द्रित गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएकी छन् ।

मन्त्रालयका महाशाखा तथा शाखा प्रमुखसँग आज सम्पन्न छलफलमा उनले नयाँ बजेटमा घोषणा भएअनुरुप मन्त्रालयका कार्यक्रमलाई प्रभावकारी ढङ्गले सम्पादन हुने गरी कार्ययोजना बनाउनुपर्छ भनिन् ।

कर्मचारीलाई परिणाम आउने गरी कार्यसम्पादन गर्न निर्देशन दिँदै उनले भनिन्, “कति ध्यान दिएर काम गरेँ भन्ने आफूलाई थाहा हुन्छ । आफ्नो कामबाट सबैभन्दा पहिले आफू सन्तुष्ट हुने गरी काम गर्नुहोस् ।”मन्त्री थापाले पहिलेको राम्रा कार्यक्रमलाई निरन्तरता दिइने तथा केही नयाँ कार्यक्रम ल्याउने गरी आफूले गृहकार्य गरिरहेको जानकारी दिइन् ।

अहिलेको सूचनाप्रविधिको युगअनुरुप नेपालले यस क्षेत्रमा फड्को मार्न आवश्यक रहेकामा उनले जोड दिइन् । सो अवसरमा मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, महाशाखाका प्रमुखलगायतको उपस्थिति थियो । कार्यक्रममा मन्त्रालयले सम्पादन गरिरहेका काम तथा आगामी कार्यक्रमसम्बन्धी विस्तृत प्रस्तुतीकरण गरिएको थियो ।


Last Updated on: June 12th, 2021 at 11:45 am
३६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया