मंगलबार ०२ कार्तिक २०७८

बेहुलिको न क्क लि आँखा खस्यो ,भयो हं गा मा (हेर्नुस् भिडियो )
June 12, 2021 3
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
छोरिले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहेको छ ।छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अवधारणा सहित यो अनन्तकालसम्म निरन्तर रहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

सामाजिक संजालमा हामिले चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भा वु क भएको नै पाउछौ ।किन मन न दु खोस् जुन घर आफ्नोे थियो अब त्यो माइति भयो ,मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो ।त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामाजिक संजालमै देखेका छौ ।

हो त्यस्तै नै भयो बेहुलिको बिदाई हुँदै गर्दा उनी एकदमै भा वु क भइन र गहभरि आँसु पार्दै ध र ध रि रो इ न पनि ,आखिर न रु नि पनि किन जबकि घर माइत बन्दैथियो अनि जिवनको नया अध्याय अब सुरु गरिदैथियो ।बिवाहित नवजोडिलाई बधाई तथा शुभकामना ।
हेर्नुस् भिडियो सामाग्री


Last Updated on: June 12th, 2021 at 11:56 am
४५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया