मंगलबार १६ आश्विन २०८०

सवारी दुर्घटनामा परी उपचारत कलाकार निसा घिमिरेलाई आर्थिक अभाव, गायिका टीका सानुले गरिन् सहयोगको अपिल !
June 12, 2021 14
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौं ।कलाकार निसा घिमिरे अहिले जिवनमरणको दोसाँधमा हुनुहुन्छ । उहाँको जीवन रक्षाको निम्ति अनेकौं सकारात्मक मनहरु विभिन्न अभियान मार्फत जुट्दै हुनुहुन्छ । उहाँको कलाकारीता राम्रो हुँदै थियो तर पढाईको क्रममा भारत जाँदा सवारी दुर्घटना भएर अहिले ओछ्याना छटपटाई रहनु भएको छ

आर्थिक अभा’वको कारण कलाकार घिमिरेको उपचार हुनसकेको छैन । समाजसेवी लगायत अभियान्ताहरुले अभियान चलाएर सहयोगको अपिल गरेका कुरा संजा’लमा देखिन्छ। सहयोगी मनहरु पनि आउँदै हुनुहुन्छ । यसै क्रममा कलाकारहरुले पनि बारम्बार अप्डेट गर्दै आउनु भएको छ ।

दुर्घटना भन्दा अघाडीको कलाकार निशा घिमिरे

चर्चित गायिका टीका सानुले कलाकार घिमिरेको यो अवस्था देखेर देखेर भावुक हुँदै सबै समक्ष घिमिरेको जीवन बचाई दिनको निम्ति सहयोगको अपिल गर्नुभएको छ । उहाँले मनको भावना पोख्दै जीवन केही नै रहेनछ कुन बेला के हुन्छ अत्तोपत्तो हुन्न भन्दै यस्तो लेख्नु भएको छ :

“मान्छे को जिन्दगी के नै रैछर? नेपाली कला क्षेत्रमा जम्दै गरेको एउटा नाम निशा घिमिरेको यो अवस्था देख्दा नि:शब्द छु। कलाकारितामा उच्च शिक्षाको क्रममा भारतमा सवारी दुर्घटनामा परि उपचारको अभावले यो अवस्थामा पुगेको देख्दा साह्रै दुखि छु!

दुर्घटना भएपछीको कलाकार निशा घिमिरे

PicsArt_06-10-10.25.35.jpg पहिले र अहिलेको यो अवस्था देख्दा मेरो मात्र होइन देख्नी जो कोहिको पनि आँखा रसाउछ होला सायद! एउटा राष्ट्रको गहना निशा उपचारको अ’भावले जीवनमर’णको दोसाँधमा हुनुहुन्छ। मेरो अनुरोध हाम्रो सानो सहयोगले निशा पुरानै अवस्थामा फर्किन सक्नुहुन्छ त्यसैले स’हयोगी मनहरुले सहयोग गर्न चाहनु भयो भने कृपया तल दियको खाता नम्बर वा सिधै फोन गरेर पनि साथ दिन सक्नुहुनेछ।

सहयोगको लागि :सनराइज बैंक (शाखा)गोटीखेल ललितपुर निशाका बुवा प्रेम प्रसाद घिमिरे खाता न. 0840613613205001 मा सहयोग गर्न सक्नु हुनेछ।”सवैमा सहयोगको लागि हार्दिक अपिल” (सहयोग का लागि सिधा सम्पर्क ; कलाकार निशा घिमिरेका पिता श्री प्रेम प्रसाद घिमिरे 9851238952 )
कलाकारलाई राष्ट्रिय गहना भनेर नामाकरण गरिएको छ ।तर यी चेलि बी स बर्षको कलिलै उमेरमा जीवन र मृ त्यु सग लडिरहेकि छिन् ।निसा घिमिरे नेपाली चलचित्र र मोडलिङ क्षेत्रमा उनिले १२ वटा भन्दा धेरै गितहरुमा आफ्नो अभिनय दिसकेकि छिन् ।सुखमा मात्रै सबै भए दु ख मा कोहि भएनन् ।

आफ्नो कलाकारितालाई अझै निखार्दै र मजबुत बनाउने उदेश्यका साथ उनी भारत लागिन तर दैवको खेला यस्तो भैदियोकि उनको कार ए क्सि डेन्ट भयो र अन्ततः अहिले यस्तो दयनिय अवस्थामा आफ्नो जीवन बेथित गर्न बिबस छिन् ।भरखरै सपना देख्दै थिइन यथार्थ नभई उनी यसरी ल म्प सार भएर हस्पिटलको बेडमा सुत्न बाध्य छिन् ।

राष्ट्रिय ट्रमा सेन्टरमा पहिले उपचारत निसाको होस् नै थिएन पुरै बेहोस् थिइन ।अहिले भने उनको उपचार नर्भिक अस्पतालमा भैरहेको छ । सामान्य शरिरिका अंगहरुको मात्रै ह र्क त छ अरु केही पनि छैन् ।कमजोर आर्थिक अवस्था भैरहदा अहिले थप उपचार गर्न पनि एकदमै गाह्रो भैरहेको छ ।आजको यश शृङ्खलामा तिनै चेलिको स्वास्थ्य अवस्था बारे जानकारी गर्छौ ।


Last Updated on: June 12th, 2021 at 12:07 pm
६८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया