
भएकाको अवस्था सामान्य रहेको पनि बताए सामाजिक सन्जालमा पोष्ट भएको एक भिडियोमा शाही रुँ दै घा इते एक युवकलाई अँगालो हालेको देखिन्छ टाउकोको पछाडि को भागबाट र ग त बगिरहेको देखिने ती युवकको प्राथ मिक उपचार पनि गरेको देखिन्छ ।’
‘शाहीले सामाजिक सन्जालमा आफूसहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आ’क्र’मण भएको उल्लेख गरेका छन् ।’
‘निषेधाज्ञाको समयमा समस्यामा परेकाहरुलाई सहयोग गर्न भन्दै शाहीसहित’को समूह देशका बिभिन्न जिल्लामा पुग्दै आएको छ “
यो पनि २९ जेठ, काठमाडौं । यति बेला शाहिमाथी आ”क्र मण भएको कुराले सञ्जाल ता’तेको छ गरिब दुखिहरुको लागि रात विहान नभनी हिडेका अभियन्ता शा हिमाथी र शाहिको टिम माथी आ क्रम ण भएको विषयमा देश विदेश बाट शाहिको टिम माथी आ”क्र मण गर्नेलाई क डा भन्दा क’डा कारवाहिको माग गरिएको छ।
ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आ क्रम ण भएको छ जिल्लाको वीरेन्द्रनगर नगरपालिका १३ क रेखोला भन्ने स्थानमा गएराति ११ बजे आ क्रम ण भएको हो ।जिल्ला प्रहरी कार्यालय सुर्खेतले आ क्रम णमा संलग्न पाँच जना लाई नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खे तका प्रमुख राजेन्द्र भट्टले शाहीको समूह र स्थानी यबीच झ डप भएको बताए । एसपी भट्टले भने, ‘यो आक्रमण भन्दा पनि दुई समू’हबीच झ डप भएको हो । प्र’हरी टोली घ’टनास्थलमा पुगेर उद्धार गरेको छ ।’ उनले आ क्रमणबा ट घाइते भएकाहरुको अवस्था सामान्य रहेको पनि बताए ।
सामाजिक सन्जालमा पोष्ट भएको एक भिडियोमा शा’ही रुँदै घाइते एक युवकलाई अँगालो हालेको देखिन्छ । टाउको को पछाडि को भागबाट र’ग त ब’गिर हेको देखिने ती युवकको प्राथमिक उपचार पनि गरेको देखिन्छ ।
शाहीले सा’माजिक सन्जालमा आ’फूसहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको उल्लेख गरेका छन् निषे धाज्ञाको समयमा समस्यामा परेकाहरुलाई सहयोग गर्न भन्दै शाहीसहितको समूह देशका बिभिन्न जिल्लामा पुग्दै आएको छ ।अनलाईन खबर श्रोत