
मायामा एकदम पक्का हुन्छन यी ३ राशिका महिला, दिन्छन जीवनभर साथ
June 12, 2021 60
काठमाडौँ । आजभोली साँचो माया र भरपक्का मानिस पाउन धेरै नै मुश्किल छ। तर आज पनि दुनियामा यस्ता मानिसहरु पनि अझै छन्।
जो कसैलाई साँचो माया गर्न चाहन्छ र जीवनभर साथ दिन पनि। एक अनुसन्धानका अनुसार १०० मा करिब ७० प्रतिशत महिलाहरुले मायामा धोका दिने गरेको खुलेको छ।
तिनैमध्येका केहि महिलाहरु यस्ता पनि जो मायामा कहिले पनि धोका दिदैन्। र जीवनभर एकसाथ रहन चाहन्छन। आज हामी तपाईहरुलाई मायामा धोका नदिने यी तिन राशिका महिलाका बारेमा बताउन जादैछौं आउनुहोस्ः
मेष राशी
मेष राशि भएका महिलाहरु आकर्षक हुन्छन जो प्रति पुरुषहरु छिट्टै नै आकर्षित हुन्छन। यस राशी भएका महिलाहरु मायामा पक्का हुन्छन। त्यसिले गर्दा मेष राशी भएका महिलाहरुलाई १२ राशी मध्ये लोयल मान्ने गरिन्छ। यिनीहरु आफ्नो लव पार्टनरका अलावा अरु कसैलाई पनि महत्व दिदैनन।
वृश्चिक
वृश्चिक राशी भएका महिलाहरुले आफ्नो पार्टनरलाई भरपुर साथ दिन्छन। यसका साथै यस राशिका महिलाहरु बढी समझदार पनि हुन्छन।
मकर राशी
मकर राशी भएका महिलाहरु आफ्नो मायालाई सार्थक रुप दिन चाहन्छन र लामो समयसम्म टिकाईराख्न पनि। आफ्नो पार्टनरलाई बुझ्ने र हरेक दुखमा साथ दिने स्वभाव मकर राशी भएका महिलाहरुको हुन्छ।