
ज्ञानेन्द्र शाहीले सार्वजनिक गरे गोप्य भिडियो, यसरी आ`क्रमण गरिएको रहेछ
June 12, 2021 322
शुक्रबार राति सुर्खेतको वीरेन्द्रनगर स्थित करेखोला नजिक सामा`जिक अभियन्ताका नामले परिचित ज्ञानेन्द्र शाहीको समूहमाथि आ`क्र`मण भएको छ । राति झण्डै साढे ११ बजेतिर श`ाहीको समूहमाथि आ$क्रम`ण भएको प्रह`रीले बताएको छ ।
सामाजिक सञ्जालमा पोष्ट भएको एक भिडियोमा शाही रुँ`दै घा|इते एक युवकलाई अँगालो हालेको देखिन्छ । टाउकोको पछाडिको भाग`बाट रग`त बगिरहेको देखिने ती युवकको प्राथमिक उपच`ार पनि गरेको देखिन्छ ।
शा|हीले सामाजिक सञ्जालमा आफू`सहित राजेश महत, कृष्ण पाण्डे, तिलक बस्नेत, नीतु खड्का, लोक बहादुर रोकाया, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आ`क्र`मण भएको उल्लेख गरेका छन् ।
शाहीसहितको समूह देशका बिभिन्न जिल्लामा पुग्दै लकडाउनमा स`मस्यामा परेकाहरुको उद्द|ार तथा राहतमा जु|टिरहेको छ । निषेधाज्ञाको समयमा सम`स्यामा परेकाहरुलाई बचाउन खोज्दा खोज्दै आफ्नो ज्यान ख`तरामा रहेको बताउँदै उनले भिडियोमा उल्लेख गरेका छन् ।
सुर्खेत प्रहरीका अनुसार शाहीको समूह र स्थानीयबीच झड`प भएको हो । प्रहरी टोली घ|ट`नास्थलमा पुगेर उ`द्धार गरेको जिल्ला प्रह`री कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
सो आक्र`मणमा संलग्न पाँच जनालाई नियन्त्र|णमा लिएको उनले बताए । शाहीम`ाथि योसँगै सुर्खेतमा तीन पटक आ`क्रम`ण भएको छ । शाहीको समुहको उ`पचार कर्णाली प्रदेश अस्प`ता`लमा भएको छ ।
भिडियो हेर्न यहाँ थिच्नु`होस्यो पनि पढ्नुहोस
वैशाख १६ गतेदेखि जारी रहेको लकडाउन फेरि थपिने भएको छ । काठमाडौं उपत्यकामा सङक्रमण घटेपनि जोखिम अझै उच्च रहेको भन्दै लकडाउन लम्बिन सक्ने बताइएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच यस विषयमा छलफल भइरहेको छ। बिहान ९ बजेसम्म मात्र किराना पसल तथा तरकारी पसल खुल्दै आएकोमा अब एक घन्टा थपेर १० बजेसम्म खुल्न दिइने बारेमा छलफल भैरहेको बताइएको छ ।
अब हुने निषेधाज्ञा केही खुकुलो हुने बताइएको छ । काठमाडौं उपत्यका तीन जिल्ला वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा जेठ ३१ गते सकिदैछ । अबको तीन दिनपछि यसअगाडी जारी गरेको निषेधाज्ञाको अवधि समाप्त हुदैछ । त्यसको पूर्वसन्ध्यामा छलफलहरू भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
‘मृत्युदर घटे पनि संक्रमणदरमा सुधार नआएको विश्लेषणका आधारमा निषेधाज्ञा लम्बिन्छ,’ पराजुलीले भने। निषेधाज्ञा लम्ब्याइएको साता कोरोना संक्रमणदर विश्लेषण गरिन्छ । ‘त्यसपछि निषेधाज्ञा के गर्ने भन्ने विषयमा आवश्यक निर्णय लिइन्छ,’ पराजुलीले भने।
जेठ ३१ सम्म जारी निषेधाज्ञापछि यसको मोडालिटीमा परिवर्तन ल्याइने सक्ने र सवारीसाधनमा जोरबिजोर लगाउन सकिने बताइएको थियो।