शुक्रबार १९ जेठ २०८०

ज्ञानेन्द्र शाहीलाई आ’क्रम’ण गर्ने छ जना टोले डनहरू पक्राउ, हेर्नुहोस् यिनीहरूको अनुहार (भिडियो हेर्नुहोस्)
June 13, 2021 31
13
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
सुर्खेत । लोकप्रिय अभियन्ता ज्ञानेन्द्र शाहीलाई हिजो राती दस बजेतिर सुर्खेत जिल्लामा राहत तथा स्वास्थ्य सामाग्री बितरण गर्न जाने क्रममा योजनाबद्ध रुपमा अगाडि सिमेन्टको बोरा,रुखहरू समेत ढा’लेर गाडी रोकेर आ’क्र’मण गर्ने छ जना युवालाई प्रहरीले अहिले ह’त’क’डी लगाएर ल्याएको छ।उनीहरूलाई ज्ञानेन्द्र शाहीले नेकपा एमालेका गु’ण्डा’हरू हुन् र त्यिनीहरूलाई नै प्रयोग गरेर आ’क्रम’ण गरेको आरोप लगाएका छन्।

आ’क्रा’म’ण गर्दा करिब तीसजना व्यक्ति आएको भनेर ज्ञानेन्द्रले भनेका थिए र त्यही कुरा त्यति नै बेला प्र’ह’री’लाई जानकारी गराउँदा प्रहरीले पाँछ मिनेटमा आउनसक्ने बाटोमा पनि एक घण्टा लगाएर आएको र त्यसपछि र’ग’ तले ल’तप’ति’एर बि’जो’ग भएका ज्ञानेन्द्र शाही,उनका ड्राइभर र अन्य केही व्यक्तिहरू घा’इ’ते भएतापनि प्र’ह’रीले बेवास्ता गरि औपचारिकता मात्र पूरा गर्न खोजेको भन्दै ज्ञानेन्द्र शाही आक्रोशित बनेका थिए।

उनीहरूलाई अस्पताल लैजानुको सट्टा अनुसन्धान मात्रै गरेजस्तो गरि समय बिताएका थिए। ज्ञानेन्द्र शाही विभिन्न दुर-दराजमा औषधि तथा स्वास्थ्य सामाग्री वितरणका लागि सुर्खेत पुगेका थिए तर हिजो राती १० बजे उनी चढेको गाडीलाई अगाडि सिमेन्टको बोरा,ढालिएका रुखका मुढा समेत बाटोमा तेर्साएर योजनाबद्ध रुपमा आ’क्रम’ण गरिएको छ।

आ’क्र’मण’बाट भागेर उनी मैकैबारीमा गएर लुकेर बसे।र त्यहीँबाट उनले प्रहरी र सिडिओलाई फोन गरे तर उनीहरूले के भएको हो,कहाँ,कसरी भनेर सोधपुछ गरेर समय बर्बाद गर्दै ज्ञानेन्द्र शाही को हो भन्ने सम्मका प्रश्न गरेर अलमल र औपचारिकता मात्रै पूरा गरेजस्तो मात्रै गरे। रातिको १० बजे करे खोलामा कु’टपि’ट भयो भन्ने खबर छ ।

भगवान उहाँ लाई सकुशल होस् भन्दै सामाजिक अभियन्ता ज्वाला संग्रौलाको फेसबुक स्टाटस गर्दै उहाँ लेख्नु हुन्छ,”भर्खरै ज्ञानेन्द्र शाही सरसंग कुरा भयो। एकदम न’राम्रो संग कु’टपि’ट भएको रहेछ ! रो’ईर’हनु भएको छ । ड्राईभरको स्थिति ला’स्टै छ रे! ज्ञानेन्द्र सर बल्लबल्ल उम्केर हस्पिटल जादै हुनुहुन्छ ! तिम्रा गु’ण्डा’राजको अन्त्य गर लाल ग’द्दारहरु !”कृपया यस बिषयमा तयार पारिएको भिडियो सामाग्री तल दिइएको छ,हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोला,धन्यवाद!


Last Updated on: June 13th, 2021 at 11:22 am
२०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया