
मलेसियामा सुर*क्षागार्डमा कार्यरत पुनः एक नेपाली श्रमिकको मृ”त्यु भएको छ। नेपाल सुन्दरपुर .६ मोरङ घर भएका टेक बहादुर विश्वकर्माको छोरा सुर’क्षागार्डमा कार्यरत कीर्तिमान विश्वकर्माको २७ बर्षको उमेरमा अल्पआयुमै हिजो शुक्रबार बिहानको समयमा मृ’त्यु भएको हो।
मलेसियाको सुबाङ भन्ने ठाउँमा ईपिसी सेक्युरिटी सर्भिस एसडिएन बिएचडी नामक सेक्यु’रिटी कम्पनीसंग आबद्ध रहि काम गर्दै आएका नेपाली श्रमिक कीर्तिमान विश्वकर्माको काम गर्ने ठाउँमै कुर्सीमा बसिरहेकै बेला हृ’दय’घात आएको कारणले मृ”त्यु भएको मलेसिया स्थित नेपाली दूतावासले बताउनुभएको छ।
मृ’तक विश्वकर्मा सो से’क्युरिटी कम्पनीसंग वैधानिक रुपमै आबद्ध रहि बिगत ३ बर्षदेखि सुर’क्षागा’र्डमा काम गर्दै आएका थिए। अहिले मृ”तकको श”व पोस्टमार्टमको लागि अस्पतालमा लगिएको दूतावासले बताएको छ।
त्यस्तै केहि दिन अगाडि मात्रै मलेसियामै पोर्ट केलाङ भन्ने ठाउँमा एक कम्पनीमा अवैधानिक है’सियतमा सुर’क्षा’गा’र्डमै काम गर्दै आएका खोटाङ जिल्ला निवासी कृष्ण कुमार राईले आफ्नो घाटीमा पासो लगाएर झु’न्डि’एर आ’त्मह’त्या गरेको थियो। Malayakhabar बाट साभार गरिएको हो