
दाइजो नदिएको भन्दै तनाब दिन थालेपछि बिहे गरेको २७ दिनमा कोठामै झु ण्डिईन दुलही, बिहेकै दिनमै यस्तो सम्म भएछ! (भिडियो)
June 12, 2021 133
52
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
पोखरा– पोखराकी बिनिता क्षेत्रीको रुपन्देहीका प्रदिप भट्टराईसंग गत बैशाख १७ गते बिहे भयो । लकडाउन भएका कारण पोखराबाटै केटीका परिवार उतै गएर बिबाह गरिदिए । चिनेकै केटा र प्रेम बिबाह भएकाले जिवन सफल हुनेमा बिनिताको परिवार ढुक्क थियो । तर बिहे गरेको २७ दिनका दिन जेष्ठ १४ गते बिनिताले झु ण्डि एर आ त्मह त्या गरेको खबर पोखरा पुग्यो । आमा छाँगाबाट खसेजस्तै भईन ।
हिजो सम्म भिडियो कल गरेकी आमालाई आज छोरीको मृ त्युको खबरले झन बिछप्द बनायो । माइति पक्षका अनुसार बिबाहमा १५ लाख जति खर्च भयो अझ सुन पुगेन, ज्वाईलाई दिको सिक्री सानो भयो भनेर छोरीलाई गुनासो गर्ने गरेको समेत बिनिताकी आमा बताउँछिन् ।
अझ ६ लाखको सुन र सामान दिने तयारी भएको र दुलन फर्काउन आउदा चाहिने सामानको लिष्ट तयार पार्न भनेको माईते पक्षले बताएको छ तर दुलन फर्काउन आउन नपाउँदै छोरीले आ त्मह त्या गरेपछि माईतिपक्षले न्याय मागिरहेको छन् ।