मंगलबार १२ मंसिर २०८०

प्रयांक भिडियो बनाउन गएका युवाको भयो रामधुलाई , प्रयांक गरेको भन्दा पनि छाडेनन पाए धोबीधुलाई (भिडियो)
June 12, 2021 92
36
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
अघोरी बाबा अहिले विभिन्न सामाजिक संजाल लगायत सोसल मिडियामा भाइरल भैरहेको बेला फेरी मोरंगमा १ जना जंगी बाबा नाम गरेका बाबा देखा परेका छन् । आफ्नो नाम जंगी बाबा बताउने बाबा २५ बर्षको उमेर बाट घर छोडेको बताएका छन् ।

अघोर बाबाको जस्तै उनि पनि बोल्नमा धेरै खुलेर बोल्ने बाबा रहेछन । उनले खुलेर आफ्नो प्रेम र से क्स को बारेमा आफ्नो बिचार राखेका छन् ।मोरंगको उर्लाबारीमा उनि अहिले बस्दै आएका छन् ।

अघोर बाबाको बारेमा र बम्जनको बारेमा उनले खुलेर आफ्नो विचार राखेका छन् । बाबा धेरै प्रकारका भए पनि बाबाको कर्म गर्ने कम छन् भन्दै उनले आफु योग सम्बन्धि राम्रो बाबा भन्दै दाबि गरेका छन् ।

उनि मोरंगको उर्लाबारीमा भर्खरै आएर बसेको बताएका छन् । जंगी बाबालाइ लामो समय पछि हामी भेट्न जाँदा प्र्यांक गर्ने योजना गरेका थियौ। प्र्यांक गर्नलाइ साथी आइन्द्र गएपछि अचानक जंगी बाबाको आक्रोश यो भिडियोमा देख्न सकिन्छ । हेरौ तलको भिडियो

नेपाली कांग्रेसका बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको ह त्या ग र्न आफू तयार रहेको बताएका छन् । बाग्मती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल क्रममा शुक्रबार भाग लिँदै कांग्रेस सांसद वैद्यले ओलीको ह त्याका लागि आफू नाथुराम गोड्से बन्न तयार रहेको बताएका छन ।

काग्रेस सांसदको सो अराजकतापूर्ण अभिव्यक्तिको सर्वत्र निन्दा भइरहेको छ । प्रधानमन्त्रीको ह त्या ग र्न तयार रहेको अभिव्यक्ति दिने सांसद वैद्यलाई तुरुन्त पक्राउ गरी आवश्यक कारबाही थाल्नसमेत देशव्यापी माग भएको छ । वैद्यले महात्मा गान्धीको उदाहारण दिँदै केपी ओलीका लागि आफू नाथुराम गोट्से बन्न तयार रहेको अभिव्यक्ति दिएका हुन् ।

१९४८ जनवरी ३० मा महात्मा गान्धीको ह त्या नाथुराम गोड्सेले गरेका थिए । उनले राजेन्द्र महतोसहितका नेतालाई मन्त्रिपरिषद् समेटेकोमा आपत्ति जनाउँदै मुनुचिया भन्ने देशको उदाहारण प्रस्तुत गरेर आफू गोड्से बन्न तयार रहेको बताएका थिए । उनले ओलीलाई अहिले सत्ता चलाइरहेको अवस्थामा छोड्न नहुने र कोही नाथुराम गोड्से बन्न तयार नभए आफू बन्न तयार रहेको बताए । यो समाचार राधानी दैनिकमा छ ।


Last Updated on: June 13th, 2021 at 11:40 am
४२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया