बिहिबार १४ मंसिर २०८०

कोरोना खोप लगाएपछि काठमाडौँकी एक महिलाको शरीरमा चुम्बकीय शक्ति
June 13, 2021 16
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
अहिले विश्वमै कोरोना महामारीविरुद्ध खोप लगाउने अभियान चलिरहेको छ । नेपालमा पनि भाइरसविरुद्धको खोप अभियान जारी छ ।खोप लगाएपछि कसैलाई ज्वरो आउने, कसैलाई शरीर दुख्ने त कसैलाई कमजोरी महसुस हुने सुनिँदै आएको छ ।

तर केही समयअघि भारतका एक व्यक्तिको शरीर खोप लगाएपछि चुम्बक बनेको समाचार सार्वजनिक भएको थियो । नेपालमा पनि त्यस्तै घटना भएको छ ।४ दिन अघि मात्रै भेरोसेलको पहिलो डोज खोप लगाएकी असनकी ६० वर्षकी संगिता तिमिलाको शरीर चुम्बकीय शक्ति भएजस्तै भएको छ ।

मध्यपुर हस्पिटल तथा कोरियन नेपाल अस्पतालका अर्थोपेडिक सर्जन डा. मनिष प्रधानाङ्गले आफ्नी फुपू संगिताको शरीरमा चुम्बकीय शक्तिजस्तै भएको बताउँदै फेसबुकमा भिडियो सार्वजनिक गरेका छन् ।चुम्बकले फलाम तानेको जस्तो फुपूको शरीरले पनि चम्चा, साँचो तानेको देखेपछि आश्चर्यमा परेको प्रधानाङ्गको भनाइ छ ।

संगिताको शरीरमा चम्चा, साँचो टाँसिएको भिडियोमा देखाइएको छ । यसबारे अध्ययन हुनुपर्ने उनको भनाइ छ ।भारतमा पनि कोभिशिल्डको दुवै मात्रा लगाएका एक व्यक्तिको शरीरमा पनि चुम्बकीय शक्ति उत्पन्न भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यद्यपि यसबारे अनुसन्धान हुन बाँकी छ ।

Last Updated on: June 13th, 2021 at 4:21 pm
४२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया