
टंकीबाट पानी तान्ने क्र’ममा डु’वेर २१ वर्षिय डिला भण्डारी को मृ’त्यु
June 13, 2021 51
18
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
दाङमा पानीको ट्या’ङकीमा डु’वेर एक युवतीको मृ’त्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार घोराही १५ निवासी २१ वर्षिय डिला भण्डारीको आज बिहान करिव १० वजेको समयमा मृ’त्यु भएको हो । घर नजिकैको टंकीबाट पानी तान्ने क्र’ममा डु’वेर उनको मृ’त्यु भएको डिएसपी रिजाले जानकारी दिनुुभयो ।मृ’तकको श’वलाई पो’ष्टमाटमको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाईएको प्र’हरीले जनाएको छ । दाङको घोराही उप-महानगरपालीका-15 निवासी अम्बिकेश्वरी क्याम्पसमा BCA 3rd Semester मा अध्ययनरतगर्दै थिइन् डिला भण्डारी । *** भिडियो हेर्न तल क्लिक गर्नुहोला ***
काठमाडौं । दुई साताअघि चितवनमा एक महिलाको शंकाष्पद मृत्यु भयो । २८ वर्षीया सविताको मृत्यु स्वभाविक नभएको भन्दै उनको माइती पक्ष प्रहरीमा किटानी जाहेरी दिए । मुद्दा अदालतमा बिचाराधीन छ । तर, अहिले यो घटनासँग सम्वन्धित विभिन्न पात्रका थरिथरि बयान यूट्यूवमा भाइरल छन् । यति मात्रै होइन, सविताका अडियो-भिडियोलाई पनि यूट्युवरले छ’ताछु’ल्ल बनाएका छन् । अनि ती अडियो-भिडियोमा लि’पसिं’क गरेर टिकटकमा भाइरल बन्न खोज्नेको अर्को समूह छ । यस्तो विकृतिलाई नियन्त्रण गर्न प्रहरी-प्रशासनले खासै चासो दिएको छैन
सात वर्षअघि वैशाख ३ गते सविताको चितवनका योगेन्द्रकुमार धितालसँग मागी विहे भएको थियो । घरमा श्रीमान, ससुरा, सासु र एक पाँच वर्षीय छोरा छन् । गत वैशाख ४ गते सविता आफ्नै कोठाभित्र झु’ ‘ण्डि’एको अवस्थामा फेला परेकी थिइन् । परिवार र छरछिमेकीले उनलाई चितवन मेडिकल कलेजमा पुर्याएका थिए । अस्पताल लैजाँदासम्म उनी जीवित रहेको बताइएको छ । तर, डाक्टरले उनको ज्यान जोगाउन सकेनन् ।
माइती पक्षका अनुसार लामो समयदेखि सविता पारिवारिक कारणले त’नावमा थिइन् । विवाहमा दाइजो नल्याएको निहुमा उनलाई प्र’ताडि’त गर्ने गरिएको बहिनी सजनीको आरोप छ । श्रीमान योगेन्द्रले भने आफ्नी श्रीमती साँच्चै मा’नसि’क समस्याको शिकार बनेको र चिकित्सकको परामर्शमा औ’ष’धि से’व’न गराएको दावी गर्छन् । उनको दावीअनुसार बिहे गर्दा नै स’वि’ता मा’नसि’क त’ना’वकाे समस्यामा थिइन् ।
सजनीले सार्वजनिक गरेको एउटा अडियो सुन्दा सविता अत्यन्तै वि’क्षि’प्त अ’वस्थामा पुगेको प्रतीत हुन्छ । उनले रुँदै बहिनीसँग भनेकी छन्, ‘म एकदमै कमजाेर भइसकेँ । अब म सक्दिनँ कान्छी । मसँग बोल्ने आँट पनि छैन । म एकदम निराश भइसकेँ । धेरै बलियो हुन खोजेँ तर, भित्रबाट नै कमजार भइसकेँ । म दिनदिनै यो पीडा सहन सक्दिनँ ।