
अन्तरिक्षमा स्याटेलाइट पठाउने टोलीमा नेपाली चेली सरु श्रेष्ठ ! विश्वबाट शुभकामना र बधाईको ओइरो
June 13, 2021 7
नेपालको कास्की पोखरामा जन्मेकी नेपाली चेली सरु श्रेष्ठ अन्तरिक्षमा यान तथा स्याटेलाइट पठाउने टोलीमा चुनिकी छिन्। माध्यामिक स्कुल स्टेप बाइ स्टेप बोडिङ पोखराबाट एस् एल सी र उच्च माध्यामिक शिक्षा नोवेल एकेडमी पोखराबाटै ए लेवल अध्ययन गरेकी सरु विगत ६ वर्ष देखी आफ्ना बाबु आमासंगै नेदरल्याण्डस्को ‘द हेग’ मा बसोबास गर्दै आएकी छिन्।
विश्व कै अती उत्कृष्ट मानिने र अन्तरिक्षमा कैंयौ पटक सफल यात्रा गरिसकेका आन्द्रे क्याउपर्सले ( Andre Kuipers )अध्ययन गरेको नेदरल्याण्डस्को ‘टि यु देल्फ्त’ विश्वविद्यालयमा एरो स्पेश इन्जिनियरिङ्ग (Aerospace Engineering) अन्तर्गत अन्तरिक्ष ( Space Exloration) बिषयमा स्नाकोत्तर अन्तिम बर्षमा अध्ययनरत सरु श्रेष्ठ यस विश्व विद्यालय कै एक उत्कृष्ट विद्यार्थी मानिन्छिन् भने हालै उनी विद्यार्थी काउन्सिलमा समेत भारी मतले बिजयी भएकी छिन् ।
अन्तरिक्ष यात्रा गरेरै छाड्ने सपना बोकेकी सरु अन्तरिक्षमा यान तथा सेट्लाइट पठाउने यस टिममा सहभागी भए लगतै यदी उनको सपना पुरा भएमा अन्तरिक्षमा जाने उनी नै नेपाली इतिहासमा पहिलो नेपाली मुलकी नागरिक बन्ने छिन् ।
ससुरा ले बुहारी को गो प्य अ ङ्ग मा छुने जस्ता नराम्रा हर्कत गरेका भिडियोहरु एकाएक मिडियामा आएपछि अहिले माहोल तातिएको छ । परिवार भित्रै असुरक्षित बनेका छन नेपालमा महिलाहरु भन्दै धेरैले यस घटनाको वि रो ध गरेका छन् । आफ्नै बुहारीमाथि कु दृष्टि लगाउने ससुरालाई देशव्यापी रुपमा क डा का र बा हीको माग भइरहेको छ ।
यद्यपि घटना निकै र ह स्यमय रहेकाले प्रहरीले अनुसन्धान गरिरहेको छ । के हो त वास्तविकता त्यो आउन बाँकी नै रहेको छ । सबिता भण्डारीको माइतीपक्षले ह त्या नै ग रेको हो भन्दै न्यायको माग गरिरहेका छन् ।
घटनाको प्रकृति हेर्दा आफै गरेको दे ह त्या ग होइन भन्दै देश तथा विदेशमा रहेका धेरै नेपालीहरुले चौतर्फी वि रो ध गर्दै आएका छन् । बुहारीलाई ससुराले छोरीको रुपमा हेर्नुपर्ने तर आफ्नै छोरी समान बुहारीलाई पटकपटक दु र्व्य वहार ग रे पछि सहन नसकेर यस्तो भएकाे भन्ने अ ड्क ल पनि धेरैले गरेका छन ।
सबैले आफ्नो आफ्नो धारणा राखिरहेका छन । यो विषयलाई लिएर सबैले पिडित परिवारले न्याय पाउनुपर्छ भनेर लागिपरेका छन । यसैक्रममा आज दिदि आ क्रो शि त हुँदै मिडियामा आएकी छिन । दिदीले सुरुदेखि को सम्पूर्ण नालीबेली बताएकी छिन ।
सविताको ह त्या ग रे कै हो अब छोरालाई मा र्छ न भन्दै प्रमाण सहित दिदी मिडियामा आएर यस्तोसम्म सुनाइन कि सुनेर सबै चकित बने । ससुराको अर्को क र्तु तको भयो पर्दाफास । खुल्यो ड र लाग्दो भित्री रहस्य र नालीबेली । दिदीले यस्तोसम्मको प्रमाण देखाइन तलको भिडीयोमा हेर्नुहोला