
पोखरीमा डुबेर पाँच बालिकाको मृ’त्यु मनमा अलिकति दयामाया भए Rip लेखिदिनुहोला
June 13, 2021 3
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
धनुषाको मुखियापट्टी मुसहरनिया ६ लक्ष्मपुरका पाँच बालिकाको पोखरीमा डुबेर मृ’त्यु भएको छ । मृ’त्यु हुनेहरुमा स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु पुर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी ठाकुर र उतिम साह तेलीकी १२ वर्षीया ललित साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो । *** भिडियो हेर्न तल क्लिक गर्नुहोला ***भोलि सकिँदै निषेधाज्ञा : फेरि १५ दिन थप्ने निर्णय
काठमाडौं ।गत वैशाख १६ देखि निषेधाज्ञा लागू काठमाडौं उपत्यकामा यसको अवधि अरू १५ दिनसम्म बढाउने तयारी गरिएको छ। यसबारे निचोडमा पुग्न आज तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दै छ। जारी निषेधाज्ञा सात देखि १५ दिनसम्म थप गर्ने निष्कर्षमा पुगेको प्रजिअ भट्टराईले बताए । भोलि राती सोमबारबाट जारी निषेधाज्ञा अवधि सकिन लागेको बेला प्रजिअहरुको बैठकले जारी निषेधाज्ञाका केही प्रावधानलाई परिमार्जन गर्दै समय थप गर्ने निष्कर्षमा बैठक पुगेको हो । आज दिउँसो बस्ने बैठकले निषेधाज्ञाबारे निर्णय सार्वजनिक गर्ने बताइएको छ । **अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**