
चर्चित सामाजिक अभियान्ता तथा हाम्रो नेपाल हामी नेपालीका अभियानका संयोजक ज्ञानेन्द्र शाहीको समूहमाथि आ.क्रमण गर्ने युवाहरुले गल्ति स्वीकारेका छन। उनीहरुले मा.दक प.दार्थ खाएको बेला ज्ञानेन्द्र शाहीको समूह माथि आ.क्रमण गरेको भन्दै सार्बजनिक रुपमै माफी मागेका छन । उनीहरुले सार्बजनिक रुपमा माफी मागेसंगै शाहीको समूहले पनि उनीहरुलाई एक पटकका लागि माफी दिएको जनाएका छन ।
गत शुक्रबार राती ११ बजेको समयमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने ठाउमा शाहीको समूहमाथि आ.क्रमण भएको हो । आ.क्रमण पछी आफ्ना घाइते साथिहरुलाई रुदै सम्हालेको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो ।
करेखोला भन्ने ठाउँमा खाना खाएर बजारतिर फर्किंदै गर्दा मापसे गरेको ति युवाहरुको समूहले आ.क्रमण गरेका थिए । घटना पछी आ.क्रमणमा संलग्न केहि युवाहरुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले नि.यन्त्रणमा लिएको थियो ।
युवाहरुले सार्बजनिक रुपमा माफी मागेको भिडियो सामाजिक संजालमा शेयर गर्दै ज्ञानेन्द्र शाहीले लेखेका छन – ‘हामिलाई आ.क्रमण गर्नेलाई माफी दिएका छौ । एक पटकलाई र.क्सी खाएर हामी माथी आ.क्रमण गरेको स्विकार गरेर माफी मागे । हामीले र.क्सी नखाएको कुनै झगडा नगरेको अहिले बाहिर समाचार झुटो भनी आ.क्रमणकारिहरुले स्वीकार गरेका छन । जुन समाचार बाहिर आएको पाटिका कार्यकर्ताले झुटो बानएको भनी प्रमाणिात भो र हामिले माफी दिएका छौ । फेरि यस्ता किसिमका गतिविधि नगर्ने भनी बाचा गरेका छन्। त्यसैले सत्य समाचार लेख र जिबिका चलाउ’
प्रहरी चौकी मै ज्ञानेन्द्र शाहीको समूहसंग गल्ति स्वीकार्दै सार्बजनिक माफी मागेको भिडियो हेर्नुहोस :