शुक्रबार १९ जेठ २०८०

पाँचथर लाहुरे ह,त्या का,ण्ड : ह’,त्यारा समाउन तम्सिएको कुकुर अलमलिएपछि
June 14, 2021 1
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
फिदिम । पाँचथरको फिदिम नगरपालिका ४ कुमालेटारका ८० बर्षीय बृद्ध टेकबहादुर इङ्वाको ह,x ’त्यारा पत्ता लगाउन तालिमप्राप्त कुकुर परिचालन गरियो । धरानबाट ल्याइएका लैला र पिकु नामका दुई कुकुरलाई घट*नास्थलमा परिचालन गरिएको थियो ।

प्रहरीका सई दमानन्द श्रेष्ठको कमाण्डमा कुकुर परिचालन गरिएको हो । सुरुमा लैला नामक कुकुरलाई घट*नास्थलमा परिचालन गरिएको थियो । ह’, x त्या भएको घरबाट फिदिम २ पल्लोटारतर्फ लैला दौडिएको थियो । पल्लोटार पुगेपछि लैला अलमलियो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर बिश्वकर्माका अनुसार अन्य कुकुरहरु आएपछि लैला अलमलिएको हो । दोस्रो चरणमा परिचालन गरिएको पिकु नामक कुकुरले ह’,x त्या भएको घर मुनिको खेतमा बढी जोड दिएको थियो ।

कुकुरले दिएको संकेत र घट*नाको प्रकृतिका आधामा थप अनुसन्धान हुने प्रहरीले बताइएको छ । प्रहरीले केही मान्छेहरुलाई घटनाको बारेमा सोधपुछ गरिरहेको छ । बृद्धको शवलाई पोष्टमाटमका लागि जिल्ला अस्पताल ल्याउने तयारी गरिएको छ ।

थप समाचार र अन्य विविध जानकारीका लागि हाम्रो फेसबुक र ट्वीटरमा जोडि


Last Updated on: June 14th, 2021 at 11:15 am
९५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया