मंगलबार २३ जेठ २०८०

काठमाडौ । मैले कहाँ गएर न्याय पाउनु ? अहिले सम्म मेरो छोरोका अत्तोपत्तो छैन । एउटै छोरा थियो । धेरै जना थिए ।

PROMOTED CONTENT
Mgid
Mgid

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

7 Little-Known Facts About Barron Trump
Limelight Media

केही मान्छेको आवाज सुनेकाले उनीहरुलाई चिनेकी छु । अहिले सम्म घटना भएको यति समय भइसक्यो तर कसैले मेरो कुरा सुनेन ।

मेरा दिदी बहिनी सबै बाहिर हुनुहुन्छ, सबैलाई सोध्नुहोस् म कस्तो महिला हो रु सबै मिलेर मलाई यस्तो बनाए । मेरो मोवाइल र पैसा पनि हराएको छ ।

मैले मोवाइल हरायो भन्दा तँ खातेसंग पैसा र मोवाइल हुन्छ रु तैंले झुटो बोलिस् भनेर प्रहरीकै अगाडी यस्तो भनिन् ।

भक्तपुर जिल्लाको मनोहरा सुकुम्बासी बस्तीमा एक महिला माथि भएको यो घटनाले अहिलेको २१ औं सताब्दीमा पनि यस्तो अकल्पनिय सोँच मानिसमा हुन्छ भन्ने देखाइएको छ । मुना नाम गरेकी यि महिलालाई बो क्सी को आरोपमा या त ना दिइयो ।

उनलाई सोही बस्तीका एलिसा गुरुङ, केही आमा समुहका महिला र पुरुष आएको बताएकी छन् । फुलमाया तामाङ विरामी भएकी थिइन् । उनलाई मुनाको घरमा ल्याएका थिए ।

फुलमाया पनि काम्ने गर्थिन, मुना आफु पनि झारफुकको काम गर्ने गरेको बताउँछिन् । उनले फुलमायाको घरमा गएको बेलामा आफुमाथि यस्तो घटना भएको बताइन् । आफ्नो चेलाले घटनावारे जानकारी गराउन घरमा आए ।

त्यसपछि मुनाको छोरा गाउँलेलाई सम्झाउन थाले । छोरालाई पनि त्यसैगरी जाइलागे । अहिले छोरा सम्पर्कमा नभएको उनले बताएकी छन् ।


Last Updated on: June 14th, 2021 at 8:22 pm
३२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया