
काठमाडौं, जेठ ३१ । मेरिल्याण्ड भएको गो x ली का, x ण्डमा ज्या, न गु,मा,उने नेपाली युवा सागर घिमिरेको आज अ,न्त्ये,ष्टी गरिने भएको छ ।
परिवारसंगको सहमतिपछि आज दा,ह,सं,स्का,र गर्न लागिएको मेरिल्याण्ड राज्यको संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीले जानकारी दिनुभयो ।
आज दिउसो १ बजे बाल्टिमोरको काजोरोस्की फ्युनेरलमा अन्तिम श्र,द्धा,lन्जली र अ,न्ते,ष्टी कार्यक्रम राखिएको छ । अ,न्तेष्टी गर्ने स्थानमा एक सय जना व्यक्ति मात्र सहभागी हुन सक्ने हुनाले सहभागी हुन चाहनेहरुले अग्रिम जानकारी दिन अनुरोध गरिएको छ ।
२४ बर्षका स्वर्गीय घिमिरे वाउन्टीमोर काउन्टीमा रहेको वुडल्यानमा वस्दै आएका थिए । मानसिक स्वास्थ्यमा समस्या भएको व्यक्तिले चलाएको गो, x ली बाट घिमिरेको मृ, त्यु भएको थियो । उनी पूर्ण छात्रबृत्तिमा अमेरिकामा अध्ययनका लागि आएका थिए ।
संखुवासभा स्थायी घर भएका २४ बर्षका घिमिरे गत अप्रिलमा साउथ क्यारोलिनाको अरेन्जबर्गमा रहेको क्लाफलिन युनिभर्सिटीबाट ग्रयाजुएट भएका थिए । उनी त्यस लगत्तै वुडल्यान कम्प्लेक्समा बसाई सराई गरेका थिए ।
घटनामा एक नेपालीको घर पूर्णरुपमा ध,x व, स्त भएको थियो भने सर्लाहीका श्याम अधिकारी घा, इ, ते भएका थिए । ब, न्दु, क धा, रीले अन्य नेपालीहरुलाई पनि ल,खे,टेको र भा,गे,र ज्या,न ब,चाएका थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****