
आज नायिका नम्रता श्रेष्ठको जन्मदिन, कति वर्ष पुगिन् त उनी हे’र्नुहोस्
June 14, 2021 14
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
सन् १९८५ जुन १४ तारिखमा धरानमा ज’न्मिएकी हुन् नायिका नम्रता श्रेष्ठ । उनै, नम्रता आज आ’फ्नो जन्मदिन मनाउँदैछिन् । नम्रतालाई जन्मदिनको अवसरमा उनका आफन्त, परिवार, चलचि’त्रकर्मी र फ्यानले शुभकामना दिइर’हेका छन् ।
नायिका नम्रता श्रेष्ठले चल’चित्र ‘सानो संसार’बाट आफ्नो करिअर सुरु गरेकी हुन् । यो चलचित्रमा अभिनय गरेपछि नै दर्श’कको मनमा बसेकी नम्रताले यसप’छि चलचित्र ‘मेरो एउटा साथी छ’मा अभिनय गरेकी गरिन् । यो चलचित्रले उनलाई सफलता त दिलायो । तर, सोही समयमा उनी विवादमा परिन् । एक गोप्य भिडियो बाहि’रिएपछि नम्रताको करिअर’मा ब्रेक लाग्यो ।
चलचित्र क्षेत्रमा उदाउँदै गरेको क’रिअरमा ब्रेक लागेपछि नम्रता केही समय गुमनाम जस्तै बनिन् । यसपछि, फेरि उनले करिअर’लाई अगाडि बढाइन् । नम्रताले अभिनय गरेका ‘नोभेम्बर रेन, क्लासिक’ लगायतका चलचित्र’ले उनलाई नयाँ उचाईमा पुर्याए । चलचित्र ‘क्लासिक’बाट त उनले अधिकांश अवार्ड जि’तेकी थिइन् ।
यसपछि भने नम्र’ताले बक्स अफिसमा सफ’लता हात पारेकी छैनन् । बर्षमा थोरै चलचित्रमा काम गर्ने तर फरक स्वाद दिने भएकाले नै नम्रतालाई उनका फ्या’नले निकै रुचाउँछन् ।
नायिका नम्रता श्रेष्ठ करिअ’रमा प्रेमको चर्चाले पनि सधै रंगिन्छिन् । पछि’ल्लो समय उनी नायक सारुक ताम्राकारसँगको प्रेमका कारण चर्चामा छिन् । गतबर्ष एक अवार्ड कार्यक्रममा एकसाथ देखिएपछि उनी र सारुकविचको प्रेम सार्वज’निक भएको हो । त्यसअघि उनी दावा शेर्पासँगको प्रेममा थिइन् ।
नेपाली चल’चित्र क्षेत्रमा प्रतिभा भएकी र सुन्दरताले भरिएकी नायिकाको रुपमा नम्रतालाई लिइन्छ । उनै, नम्रतालाई जन्म’दिनको धेरै धेरै शुभकामना ।
यो पनि,
उपत्य’कामा फेरि एक साताका लागि निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधा’ज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । कोरोना भाइरसको जोखिम घटिनसकेको निष्क’र्षसहित काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषे’धाज्ञा लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अनलाइन’खबरलाई बताए ।
यद्यपि संक्र’मण दर कम हुँदै गएकाले निषेधाज्ञालाई केही खुकुलो पारिएको उनले बताए । पराजुलीका अ’नुसार अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अनलाइन डोम डेलिभरी सेवा पनि सञ्चा’लन हुनेछन् ।
शैक्षिक सत्र सुरु हुने बेला भएकाले प्रशास’नले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ । जस अनुसार पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछन् ।
अपरान्ह ४ बजेपछि हार्ड’वेयर पसल पनि खोल्ने निर्णय भएको छ । हालै निर्माणका कार्यलाई सहजीकरण गर्न गृहमन्त्री खगराज अधिकारीले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्दे’शन दिएका थिए ।
कृषिको समय भए’काले त्यससम्बन्धी कार्यलाई पनि सहजीकरण गर्ने निर्णय भएको पराजुलीले बताए । उनका अनुसार वि’भिन्न मुलुकमा जानका लागि भिसा लिने प्रयोजनमा निस्किने व्यक्तिलाई पनि सहजीकरण गर्ने निर्णय भए’को छ ।
यसअघि भए’का प्रमुख जिल्ला अधिकारीहरुको छलफलमा जोर–विजोर प्रणालीमा यातायात सञ्चा’लन गर्न दिने भन्नेबारे पनि कुराकानी भएको थियो । तर स्वास्थ्य मन्त्रालयले त्यो जोखिमपूर्ण हुने बताएपछि आइतबारको बैठकमा याताया’तसम्बन्धी विषयले प्रवेश पाएन । अनलाइन खबरबाट