आइतबार ०७ आश्विन २०८०

भेटियो सविताका यस्ता भिडियोहरु, बहिनिले फेरी लिएर आइन मिडियामा
June 14, 2021 28
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौं– यतिखेर फेसबुकदेखि टिकटकसम्म भाइरल भइरहेको विषय हो– चितवनकी सविता भण्डारीको मृत्यु प्रकरण। उनीप्रति न्याय माग्दै सामाजिक सञ्जालमा ह्यासट्याग नै चलिरहेको छ, जस्टिस फर सविता भण्डारी। सोसल मिडियामा सविताको मृत्युको बहसको विषय बनेको छ।

यो घटनामा माईती पक्ष अनी घर पक्ष भएर धेरै अधिकार कर्मीहरु उभिरहेका छन् । सबिता भण्डारीको मृत्‍युलाई अस्वाभाबिक मृत्‍यु भनिरहदा एक पक्षले ह’ ‘त्या भनेको छ भने अर्को पक्षले देहत्याग भनिरहेको छ । यता मृतकको माइती पक्षले भने आफूले न्याय नपाएको गुनासो गरिरहेका छन्। ‘तीन दिनअघि मात्रै लुगा किन्नलाई मसँग पाँच हजार पैसा मागेकी थिई, देहत्याग नै गर्ने भए किन पैसा माग्थी?’ एक युट्युब च्यानलमा बहिनी सजनीले आ शंका व्यक्त गरेकी छिन्। प्रहरीले झु क्याएर मुचुल्कामा साइन गराउन लगाएको आरोपसमेत उनले लगाएकी छिन्। ‘प्रहरीले यहाँ साइन गरेपछि केस सुरु हुन्छ भनेछन्। दाइले मुचुल्का भन्ने बुझेनछ, अनि साइन गरिदिएछ,’ उनले भनेकी छिन्।

यस घटनाको सत्य तथ्य के हो त? अझै बाहिर आएको छैन । यो मुद्द्दा अदालतमा पुगेको छ। अव न्यायोचित फैसला अदालतअले नगरेसम्मा सबै आमा जनतामा कौतुहलता हुनु स्वाभाबिक हो । मृत्‍युको दिन सबिता टोल सुधार समितिको सरसफाई कार्यक्रममा समेत सामेल भएको छिमेकिले बताएका छन् ।

आज माईती पक्ष फेरी चितवन गएर यो घटनाको छनबिनको लागि माग गर्न जिल्लामा भएका उच्छ ओदाका पधाधिकारिलाई भेट्ने बताएका छन् । बाँकी कुरा हेरौ भिडियोमा :

एजेन्सी । केही दिनअघि चलचित्र ‘सीता’को मुख्य भूमिकामा नायिका करिना कपुरलाई अफर गरिएको र यस भूमिकाको लागि करिनाले १२ करोड पारिश्रमिक मागेको खबर सार्वजनिक भएको थियो । यो खबर भारतीय सञ्चार माध्यममा सार्वजनिक भएसँगै सामाजिक सञ्जाल ट्विटरमा ‘करिना बहिष्कार’ अभियान चलेको छ ।

उनीहरुले ट्वीटरमा ‘बाइकट करीना खान’ ह्याशट्याग प्रयोग गर्दै करीनाको विरोध गर्न थालेका छन् । यो ह्याशट्यागको प्रयोग यति धेरै भएको छ कि यो भारतमा नम्बर १ ट्रेन्डिङमा आएको छ । करीनाको यति धेरै विरोध हुनुको कारण अलौकिक देसाइले बनाउन लागेको फिल्म हो जुन फिल्ममा करीनालाई माता सीताको भूमिका दिने चर्चा छ ।

हिन्दु धर्ममा आस्था राख्ने अन्य कोही नायिकालाई लिनुपर्ने उनीहरूको माग रहेको छ । कतिपय प्रयोगकर्ताहरूले भने करिना तैमुर अलि खानको आमा भएकाले पनि उनलाई यो भूमिका दिनु नहुने बताएका छन् । विरोधका लागि विरोध भने झैँ कतिपयले करिनाको चु’रो’ट ता’ने’को चलचित्रका लागि खिचिएको तस्बिर राखेर पनि उनी अयोग्य रहेको बताउँदै आएका छन् ।

चलचित्रको भूमिका र यो विरोधका विषयमा करिना र निर्माण टिमले कुनै प्रतिक्रिया दिएको छैन । तर, ट्विटरमा करिनालाई बहिष्कार गर्नुपर्ने ट्रेन्ड चलेको छ । सामाजिक सञ्जालमा उनलाई अन्फलो गर्ने दर्शक पनि ठुलो सङ्ख्यामा बढेका छन् ।

करीनाको भूमिका फाइनल हुन बाँकी नै भए पनि सामाजिक संजालमा भने दर्शकहरु आ’क्रो’शि’त देखिएका छन् । रिीनालाई सीता बनाउन लागेको विरोधमा सामाजिक संजालमा ठूलो संख्यामा ट्रोलहरु आइरहेका छन् । दर्शकले फिल्म निर्माण टिमले करीनालाई सीता बनाएर आफूहरुको भावनामाथि खेलवाड गर्न नसक्ने बताएका छन् ।


Last Updated on: June 15th, 2021 at 1:32 am
३९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया