
मोरङ / कछुवा सहित ४ जना प’क्रा उ परेका छन् । करिब ८ केजी तौल भएको कछुवा सहित कछुवा ओसारपसारमा संलग्न ४ ज’नालाई ईलाका प्र’ह री कार्यालय रंगेली मोरङबाट खटिएको प्रह’रीले शनिबार राति प’क्रा उ गरेको हो ।
प’क्रा उ पर्नेहरुमा पथरी शनिश्चरे नगरपालिका–१ पूर्व बस स्टेण्ड बस्ने ४३ वर्षीय जिवन गुरुङ, सुनवर्षी नगरपालिका–१ केचना शुक्रवारे बस्ने २५ वर्षीय दिपक भन्ने मेघराज थापा, २१ वर्षीय निरज खडका र २० वर्षीय आकाश रायमाझी रहेका छन् ।
सुनवर्षी नगरपालिका–८ स्थित सडकमा मे.१० प ५६२ नम्बरको मोटरसाइकलमा सवार जिवन र मेघराजले कछुवा ल्याउँदै गरेको अवस्थामा प्रह’रीले फेला पारेपछि उक्त कार्यमा सहयोग गर्ने को.२३ प ५९३१ नम्वरको मोटरसाईकलमा सवार निरज र आकाशलाई समेत प’क्रा उ गरेको जनाएको छ । उनीहरुलाई आवश्यक कार’वाहीको लागि स’व डिभिजन वन कार्यालय आमतोला रंगेली मोरङमा बुझाएको जिल्ला प्र’ह री कार्यालय मोरङले बताएको छ ।