
मेलम्चीको बा’ढीमा ज्यान गुमाउनेको संख्या ८ पुग्यो
समाचार
June 16, 2021AutherLeave A CommentOn मेलम्चीको बा’ढीमा ज्यान गुमाउनेको संख्या ८ पुग्यो
सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा परी ह’राइरहेकामध्ये ८ जनाको श’व फेला परेको छ ।स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङका अनुसार, ८ जनाको श’व मेलम्ची आसपास भेटिएको छ ।करिब ५० जनाभन्दा बढी हराइरहेका छन् ।
उनीहरुको खोजी जारी छ ।स्वास्थ्यमन्त्री तामाङका अनुसार, नाकोटे पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल समेत बाढीले ब’गाएको जानकारी दिए ।आज बिहानैदेखि घटनास्थलहरुमा प्रहरी टोली, सशस्त्र प्रहरीको टोली उ’द्दार कार्यमा जु’टेका छन् ।
कतिपय स्थानमा हेलिकोप्टरबाट समेत उ’द्दार कार्य जारी रहेको छ ।मेलम्चीको बाढीले डु’बानमा परेको एक होटलभित्र फ’सेका दुई व्यक्तिलाई नेपाली सेनाले उ’द्दार गरेको छ ।मेलम्चीस्थित होटेलको छतमा फ’सेका दुईजनाको उ’द्धार गरिएको छ ।मेलम्ची बजारमा रहेको रोज होटलमा उनीहरु फ’सेका थिए ।
नेपाल सेनाको हेलिकोप्टरले आज बिहान ८ बजेर ४० मिनेटमा उद्धार गरेर सुरक्षित स्थानमा लगिएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।त्यसबाहेक अरु पनि कुनै उ’द्धार अथवा खोज गर्नुपर्ने हुनसक्छ भनेर अहिले पनि सेनाको हेलिकोप्टर मेलम्चीमा नै रहेको उनले बताए ।
सेनाको रे’स्क्यु टिमसहितको एमआई १७ हेलिकोप्टर उद्धारको लागि गएको पनि उनले बताए ।सोमबार साँझबाट इन्द्रावती र मेलम्ची नदीमा आएको बा’ढीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा ठू’लो क्ष्ाित पुगेको छ । सोही बाढीका कारण पानीको सतह जमिनबाट धेरै माथि आएपछि सुरक्षित स्थानमा जान नसकेका दुईजनाले उ’द्धारका लागि गु’हार मागेका थिए ।