
नेपाली सेनाले यस्तो चम*त्कार देखाए, हेलिकप्टरबाट मेलम्ची बजार घरका छतमा फसेकाहरुलाई यसरी गरियो उद्धार (भिडियो हेर्नुहोस)
समाचार
June 16, 2021AutherLeave A CommentOn नेपाली सेनाले यस्तो चम*त्कार देखाए, हेलिकप्टरबाट मेलम्ची बजार घरका छतमा फसेकाहरुलाई यसरी गरियो उद्धार (भिडियो हेर्नुहोस)
नेपाली सेनाले यस्तो चम*त्कार देखाए, हेलिकप्टरबाट मेलम्ची बजार घरका छतमा फसेकाहरुलाई यसरी गरियो उद्धार (भिडियो हेर्नुहोस)
याे समचार पनि पढ्नुहोस्
तालिमप्राप्त उद्धार टोलीसहित नेपाली सेनाको हेलिकोप्टर सिन्धुपाल्चोकको मेलम्चीमा पुगेको छ । बाढीले तनसनहस पारेको क्षेत्रमा हेलिकोप्टर पुगेको प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले जानकारी दिए ।
मेलम्चीमा हिजो साँझदेखि बाढी गएको हो । तर राति भएकाले गृह मन्त्रालयले हेलिकोप्टर पठाउन सकेको थिएन । बिहानै सेनाको तालिमप्राप्त टोलीसहित हेलिकोप्टर पुगेको हो ।
प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलका अनुसार चाैतारा र काभ्रेको धुलिखेलबाट २५० जनाको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी टोली मेलम्ची पुगेको छ ।
निरन्तर वर्षापछि आएको बाढीले हेलम्बु गाउँपालिकाभर ७ जनाको मृत्यु भएको छ ।मृतक को सनाखत हुन सकेको छैन ।’ हेलम्बुमा घर, टहरा, फार्म, पुललगायत संरचना बाढीले बगाएको छ ।