शुक्रबार १२ आश्विन २०८०

काठमाण्डौ

पोखरा महानगरपालिका २२ खाल्से दोबाटेमा माईती घर भएकी बिष्णुको बैशाख १७ गते वुटवलको मणीग्राम मन्दिरबाट बिहे भएको थियो ।

रूपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नंः १ बर्मा चोक आसपास घर भएका प्रदिप भट्टराईसँग बिष्णु बरालको राजिखुशी बिहे भएको थियो। माईती पक्षबाट बिहेको सम्पुर्ण ब्यबस्थापन बेहुली आफैले गरेकी थिईन् ।

बिहे भएको २७ दिनमा जेष्ठको १४ गते बिष्णु मृ’त फेला परिन् । घर पक्षले झु’न्डिएर मरे’को भन्छ तर झु’न्डिएको अबस्थामा न त प्रहरीले देख्यो नत माईती पक्षले नै देख्यो । माईतीका अनुसार प्रहरीले अझै जाहेरी लिन मानेको छैन ।

यो पनि पढ्नुहोस् सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृ’त्यु भएको छ। प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृ’त्यु भएको पुष्टि गरेको जानकारी दिए।उनका अनुसार यो भन्दा थप मान’वी’य क्ष’तिको विवरण आएको छैन।

मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्ष’ति पुर्याएको छ। हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल ब’गे’का छन्। सडकहरु पनि भ’त्कि’एकाले यातायात सम्पर्क वि’च्छेद भएको छ।

हिंडेर जान सक्ने स्थिति नभएकाले नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******


Last Updated on: June 16th, 2021 at 6:54 pm
११६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया