बुधबार १० आश्विन २०८०

पोखरा। तनहुँको शुक्लागण्डकी नगरपालिका ७ मालेबगरमा भएको दुर्घटनामा परी नेपाली सेनाका जवान प्रदीप भट्टराईको मृ’त्यु भएको छ । पोखरा महानगरपालिका बडा न.२४ कास्किकोट घर भै हाल झापाको २१ नम्बर बाहीनीमा कार्यरत भट्टराई सवार मोटरसाइकल दु’र्घ’टना भएको हो । छुट्टिमा घर आएका भट्टराई लकडाउनका कारणले लामो समय घरमै बसेका र आज कार्यलयमा हाजिर हुनका लागि मोटरसाईकलबाट झापा जाँदै थिए ।

सिन्धुपाल्चोकमा स्थानीयको रु’वाबासी, चनौटेको झोलुङ्गे पुल पनि ब’ग्याे
काठमाडौं ।सिन्धुपाल्चोकस्थित मेलम्ची र इन्द्रावती नदीमा आएको बा’ढी बजार क्षेत्रमा प’सेपछि स्थानीयहरु जङ्गलमा भा’गेका छन् । सयौँ स्थानीयको रुवाबासी चलेको छ । मंगलबार राती आएको बा’ढीका कारण ज’नजीवन अ’स्तव्यस्त बनेको छ ।

भने ह’ताहती भएको आशंका गरिएको छ । यस्तै मेलम्चीस्थित च’नौटेमा रहेको झोलुङ्गे पुल पनि बा’ढीले ब’गाएको छ ।पहिरोका कारण स्थानीयहरु कता कता भा’गे भनेर यकिन गर्न पनि गा’ह्राे भइरहेको एक स्थानीयले बताए ।उता केही दिनदेखिको निरन्तरको वर्षाका कारण देशभरका खोलानालाहरु ब’ढीरहेका छन् ।

 

जसका कारण ठूला नदीहरुले आफ्नो ख’तराको तह पार गरेका छन् ।जसमध्येको एक हो नारायणी नदी । नारायणी नदीइतिहासमै पहिलोपटक पानीको ब’हावले ख’तराको विन्दु पार गरेको छ ।नदीले खत’राको विन्दु पार गरेर धेरै माथि पुगेको हो । श्रोतले दिएको जानकारी अनुसार नारायणी नदि अहिले ब’स्तीमा प’सेको छ ।

श्रोतका अनुसार भरतपुर महानगरपालिकाको २६ नम्वर वडाको भगडीबाट नारायणी नदी वस्तीतर्फ प’सेको छ । यो स्थानबाट भरतपुर महानगरपालिका वडा नं. २७ र २८ का केही स्थान उच्च जो’खिममा परेको छ ।निरन्तरको वर्षाका कारण नारायणीमा पानीको ब’हाव बेलुकी १० बजे १०.२४ मिटर पुगेको छ ।

केन्द्रका अनुसार नदीमा पानीको ब’हाव ८ मिटरभन्दा माथि गएमा खतराको विन्दु पार गरेको मानिन्छ । जिल्ला आ’पत्कालीन सञ्चालन केन्द्रका अनुसार अपराह्न ४ बजेदेखि पानीको ब’हाव बढ्दै गएको हो ।गत वर्ष साउन ६ गते बिहान नारायणीको सतह ९.९१ मिटर पुगेको थियो । जुन विगत ४४ वर्ष यताकै ब’ढी थियो ।

यसअघि सन् १९७४ अगष्ट ५ मा १० दशमलव १ मिटर पानीको त’ह पुगेको नारायणी बे’सिन फि’ल्ड कार्यालय भरतपुरले जनाएको छ ।जिल्ला आपतकालीन सञ्चालन केन्द्रका अनुसार आज दिउँसो ४ बजेबाट पानीको व’हाव ब’ढ्दै गएको हो । केन्द्रका आनुसार नरायणी नदीमा पानीको बा’हव ८ मिटरभन्दा माथि गएमा ख’तराको वि’न्दु पार गरेको मानिन्छ ।

नदीमा पानीको व’हाब वढेसँगै आज साँझ जिल्ला आपतकालीन सञ्चालन केन्द्रको टोलीले प्र’भावित क्षेत्रको अनुगमन गरेको थियो।टो’लीमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, सुरक्षा निकायका प्रमुखहरुले अनुगमन गरेका थिए ।

नदी बस्तिमा पस्न सक्ने क्षेत्रको अध्ययन समेत गरिएको थियो ।नारायणी नदीसँगै राप्ती, रिउ खोलामा पानीको व’हाब वढ्दै गएकाले नदी तटीय क्षेत्रमा वसोवास गर्ने जनतालाई सुक्षित स्थानमा गई बस्न जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ ।


Last Updated on: June 16th, 2021 at 7:02 pm
३५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया