मंगलबार १२ मंसिर २०८०

नायिका श्वेता भन्छिन्, ‘काठमाडौंलाई पानीको प्यास मेटाएर आँशुको भेलमा डुबेकी मेलम्चीलाई सहयोग गरौं’
June 16, 2021 19
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share

काठमाडौं – नायिका श्वेता खड्काले मेलम्चीका बाढीपीडितलाई सहयोग गर्न आग्रह गरेकी छिन् ।

श्वेताले सामाजिक सञ्जाल फेसबुकमार्फत् मेलम्चीका बाढीपीडितका लागि सहयोगको अपिल गरेकी हुन् । उनले अगाडि लेखेकी छिन्, ‘काठमाडौलाई पानीको प्यास मेटाएर आफु भने आँशुको भेलमा डुबिरहेकी मेलम्चीको दुख र पिंडालाई टुलु टुलु हेरेर कहाँ बस्न सकिन्छ र ? मेलम्चीको यो दर्दनाक अवस्थामा साथ र सहयोगको हात बढाउनु अहिलेको आवस्यकता हो ।’

श्वेताले बाढीपीडितहरुको आधारभूत आवश्यकतालाई मध्यनजर गर्दै आफूले राहतका लागि सबैसँग अपील गरेको बताएकी छिन् । उनले अगाडि लेखेकी छिन्, ‘यही आवस्यकतालाई महसुष गरी तत्काल राहत र उद्दारको ब्यवस्थापनमा आफ्नो पाइला अघी सारेकी छु ।’

श्वेताको फेसबुक स्टाटसः काठमाडौं – नायिका श्वेता खड्काले मेलम्चीका बाढीपीडितलाई सहयोग गर्न आग्रह गरेकी छिन् ।

श्वेताले सामाजिक सञ्जाल फेसबुकमार्फत् मेलम्चीका बाढीपीडितका लागि सहयोगको अपिल गरेकी हुन् । उनले अगाडि लेखेकी छिन्, ‘काठमाडौलाई पानीको प्यास मेटाएर आफु भने आँशुको भेलमा डुबिरहेकी मेलम्चीको दुख र पिंडालाई टुलु टुलु हेरेर कहाँ बस्न सकिन्छ र ? मेलम्चीको यो दर्दनाक अवस्थामा साथ र सहयोगको हात बढाउनु अहिलेको आवस्यकता हो ।’

श्वेताले बाढीपीडितहरुको आधारभूत आवश्यकतालाई मध्यनजर गर्दै आफूले राहतका लागि सबैसँग अपील गरेको बताएकी छिन् । उनले अगाडि लेखेकी छिन्, ‘यही आवस्यकतालाई महसुष गरी तत्काल राहत र उद्दारको ब्यवस्थापनमा आफ्नो पाइला अघी सारेकी छु ।’\

श्वेताको फेसबुक स्टाटसः सिन्धुको समस्यामा हाम्रो साथ ***
काठमाडौलाई पानीको प्यास मेटाएर आफु भने आँशुको भेलमा डुबिरहेकी मेलम्चीको दुख र पिंडालाई टुलु टुलु हेरेर कहाँ बस्न सकिन्छ र ! मेलम्चीको यो दर्दनाक अवस्थामा साथ र सहयोगको हात बढाउनु अहिलेको आवस्यकता हो । यही आवस्यकतालाई महसुष गरी तत्काल राहत र उद्दारको ब्यवस्थापनमा आफ्नो पाइला अघी सारेकी छु । मेरो यो पाइलामा समाजसेवी ईशा गुरुङ्ग दिज्युको पहल मा Hamro Team Nepal ले पनि ५० ओटा सिरक र डस्ना लगायत अन्य राहत सामग्री दिएर सहयात्रीको भूमिका निर्वाह गर्ने भएको छ । पर्सी सुक्रवारका दिन मेलम्चीको लागी प्रस्थान गर्ने हाम्रो योजनामा सहयात्री बन्न ईच्छुक सबैलाई स्वागत छ ।
(सहकार्यको लागी : ९८४३६८८६४०)


Last Updated on: June 17th, 2021 at 12:24 am
३१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया