बिहिबार ११ आश्विन २०८०

नारायणी नदीको बाढीले हात्ती बगा, उँदै छ, तर बुद्धको मुर्तीलाई कुनै प्रभाव पार्न सकेन (भिडियो सहित)
June 16, 2021 19
नारायणी नदीको बाढीले हात्ती बगा, उँदै छ, तर बुद्धको मुर्तीलाई कुनै प्रभाव पार्न सकेन (भिडियो सहित)

शुक्रबार देखि परेको पानीका कारण गण्डकी, नारायणी र तिनहुँ नदीको १५ स्थानमा बाढीको उच्चजोखिम बडेको छ । यि नदीको १५ वटा क्षेत्रमा बाढीले ख’तराको तह पार गरेपछि जल तथा मौसम विज्ञान वि’भागले सतर्क रहन अ’नुरोध गरेको छ ।यस अन्तरगत रहेका सम्पूर्ण स्थानहरू यतिबेला ख’तरा’को अवस्थामा रहेका छन्।

नदी अहिलेसम्मकै ठूलो भएको छ । नदीले ख’तराको विन्दु पार गरेर धेरै माथि पुगेको हो । साँझ ९ बजे नदीको सतह १०.१ मिटर पुगेको छ । गत वर्ष साउन ६ गते बिहान नारायणीको सतह ९.९१ मिटर पुगेको थियो । जुन विगत ४४ वर्ष यताकै बढी थियो । यसअघि सन् १९७४ अगष्ट ५ मा १० दशमलव १ मिटर पानीको तह पुगेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरले जनाएको छ ।

नारायणी नदी उर्लिएको हेर्न त्यहाँ विशाल जनसागर समेत पुलमा बसेर हात्तीलाई बगाइरहेको दृ’श्य हेरिरहेको छ।मानिसहरू अत्तालिँदै गरिरहेका छन्।नदीको बहाब झन्झन् बढ्दै गैरहेको देखिन्छ। अहिलेसम्मकै अत्यन्तै उग्र रुप मानिएको छ नारायणी नदीको यो बहाबलाई अहि’लेसम्मकै ठूलो मानिएको छ।त्यहाँ मानिसहरू सुर’क्षित स्थानमा जान लागिरहेको पनि देखिन्छ।

जिल्ला आपतकालीन स’ञ्चालन केन्द्रका अनुसार आज दिउँसो ४ बजेबाट पानीको वहाव बढ्दै गएको हो । केन्द्रका आनुसार नरायणी नदीमा पानीको बाहव ८ मिटरभन्दा माथि गएमा खतराको विन्दु पार गरेको मानिन्छ ।नदीमा पानीको वहाब वढेसँगै आज साँझ जिल्ला आप’तकालीन स’ञ्चालन केन्द्रको टोलीले प्रभावित क्षेत्रको अनुगमन गरेको छ ।

टोलीमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, सुरक्षा नि’कायका प्रमुखहरुले अनुगमन गर्नु भएको छ ।नदी बस्तिमा पस्न सक्ने क्षेत्रको अध्ययन समेत गरिएको छ ।नारायणी नदीसँगै राप्ती, रिउ खोलामा पानीको वहाब वढ्दै गएकाले नदी तटीय क्षेत्रमा वसोवास गर्ने जन’तालाई सु’क्षित स्थानमा गई बस्न जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ ।

पुरा जानकारीको लागि दिइएको लिंक मा क्लिक गरेर भिडियो हे’र्नुहोस। #sudur media बाट


Last Updated on: June 17th, 2021 at 12:30 am
११५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया