आइतबार ०७ आश्विन २०८०

इटहरीमा इजरायली कालाकारले, ढुङ्गालाई कुँदेर बनाइएको ‘मुटु’!
June 14, 2021 91
22
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
इटहरीको प्रसि’द्ध पर्यटन क्षेत्र तालतलैयामा इजरायल काला’कार तान्या प्रेमिन्जरले विसं २०७४ माघ ९ देखि सञ्चा’लित १८ दिने मुर्तिकला गोष्ठीमा ढु’ङ्गालाई कुँदेर बनाएको मुटु । अहिले यो मुर्ति तालतलैयाको मुख्य आकर्षण भएको छ । पुुर्वको विभिन्न ठाउँ हेरेपनि पर्या’वरणीय र जैविक विविधताले ताल तलैया उपयु’क्त देखिन्छ ।

‘मिनि जु’ मा अजिं’गर, मयुर, हुचिल, चित्तल, निगाले बाध, चरी बाध, दुम्सी, गिद्ध, स्याल, चिल, बाँदर, कछुवा जस्ता लोपो’न्मुख थुप्रै जनावरहरु छन् । वन उप’भोक्ता सदस्यहरुले फेला पारेका वन्यजन्तुहरुलाई यहाँ संर’क्षण गरी राखिएको हो ।

हालसम्म बालमै’त्री पार्क, पिकनिक स्थल, डुंगा सयर, घोडचडी दौड, जस्ता सेवा सुविधा दिन थालिएको यस तालत’लैयामा चलपरी रिक्साको पनि अनुभव लिन सकिन्छ । यसका साथै पर्यटकहरुले चित्तल, मृग, विभिन्न जात’का खरायो, स्याल, निगाले बाघ, बादर, कछुवा, दुम्सी, अजिंगर जस्ता जिवजन्तुको समेत अवलोकन तथा अनुस’न्धान गर्न सक्ने’छन्। घोडा चढ्ने रहर पनि यही पुरा हुन्छ । केटाकेटीको लागि चिल्ड्रेन पार्क छ ।

इटहरी चोक’बाट करिब ७ किलोमिटर उत्तर तथा कोशी राज’मार्गमा पर्ने तरहराबाट ५ किलोमिटर पुर्वमा ताल तलै’या पर्दछ । यहि प्रसिद्ध पर्यटन क्षेत्र तालतलैयामा इज’रायल कालाकार तान्या प्रेमिन्जरले विसं २०७४ माघ ९ देखि सञ्चालित १८ दिने मुर्तिकला गोष्ठीमा ढुङ्गा’लाई कुँदेर बनाएको मुटु नै तालतलैयाको मुख्य आक’र्षण भएको छ ।

२०६६ सालबाट व्यव’स्थित रुपमा सञ्चा’लन हुँदै आएको तालतलैया पर्यटन क्षेत्रमा सिजनको समयमा दैनिक पाँच हजारसम्म पर्यटक आउने गरेका छन् । विशेष गरी कात्ति’कदेखि फागुनको दोस्रो सा:तासम्म यस ठाउँमा पर्यटक’को घुइँचो लाग्ने गर्दछ । – इताजा खबरबाट


Last Updated on: June 17th, 2021 at 2:49 am
५६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया