
मेलम्ची ।
मैले ढाका टोपी । ति’लचा’म्ले कपाल । खि’रि’लो जि’उज्या’न । आकाश धु’म्मि’एजस्तो अनुहार । यतिले मात्रै उनको परिचय पूरा हुँदैन ।सिन्धुपाल्चोक, मेलम्ची बजारका यी वृद्ध लयमा उकालो लाग्दै गरेका गोपाल दुलालको अर्को परिचय पनि थपिएको छ,
बाढीपी’डि’त । २०७२ सालको विस्मयकारी भूकम्पले उनको घर–गोठ ख’ण्ड’ह’र तु’ल्या’यो । धूलो ट’क्ट’क्या’एर उठ्न उनलाई झण्डै चार वर्ष प’र्ख’नुपर्यो । यसबीचमा उनले ब’गा’ए’को प’सि’ना बे’हिसा’ब छन् ।
तर, दुई वर्ष नबित्दै उनलाई अर्को ब’ज्र’पा’त परेको छ । उनी अहिले आँखै अगाडि ब’ग्दै गरेको घर, पसिना ब’गा’ए’र उब्जायो’ग्य तु’ल्या’एको खेत
ब’गर बनेको हेर्न अ’भि’श’प्त छन् । “हिजो राति सबैजना झि’टी–गु’न्टा गु’ठा’ए’र हिँडे । ला’ला’बा’ला च्या’पे’र सुरक्षित स्थानतिर लागे ।
मचाहिँ ब’गा’ए पनि ब’गा’ओस् भनेर नि’च मा’रे’र यहीँ बसेँ । जानु पो कहाँ थ्यो र ?,” उनको बोलीमा अ’नि’र्व’च’नी’य पी’डा झ’ल्क’न्छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******