
हजारौं गरिव दुखि बिरामीको सेवा गर्दै आएकी गंगा राना स्कुटर दुर्घटनामा परी सदाको लागि अस्ताईन् !
मानिसको जिबन कहाँ पुगेर कति बेला अन्त्य हुन्छ थगन नहुने रहेछ । गंगाको एउटा सपना थियो हजारौ बिरामीको सेवा गरेर जिबन बचाउने ।अरुको जिबन बचाउने सपना देखेर स्वास्थ्य पेशा रोजेकी गंगा आफ्ना हजारौ सपना थाती राख्दै बिदा हुनु पर्यो । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***
अफ्नो कर्मलाई निरन्तरता दिन उनि कार्यालय जादै गर्दा दुर्घटनामा परिन । चितवनस्थित शक्तिखोर स्वास्थ्य चौकीमा कार्यरत अनमी गंगा रानाको स्कुटर दुर्घटनामा मृत्यु भएको हो । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***
रानाको शक्तिखोर स्वास्थ्य चौकी कार्यालय आउँदै गर्दा स्कुटर दुर्घटनामा परी मृत्यु भएको हो।
शक्तिखोर स्वास्थ्य चौकीले रानाको अकल्पनीय निधनप्रती गहिरो दुःख व्यक्त गरेको छ। एक कर्तव्य निष्ठ र इमान्दार कर्मचारी, सक्षम र अनुशासित कर्मचारीलाई अल्पायुमै गुमाउनु पर्दा स्वास्थ्य चौकीले अपुरणिय क्षति बेहोर्नुपरेको भन्दै छ नै स्वास्थ्यचौकीले शोक तथा समवेदना व्यक्त गरेको छ।
रानाको शुक्रबार बिहान करिब ९:४५ बजे स्वास्थ्य चौकि आउने क्रममा सवारी (स्कुटर) दुर्घटनामा परी असामायीक निधन भएको हो। स्वास्थ्य चौकि परिवार स्तब्ध भएका छौँ, शोक वक्तव्यमा भनिएको छ, एक कर्तब्यनिष्ठ, इमानदार ,सक्षम,अनुशासित कर्मचारी अल्पायुमै गुमाउनु पर्दा स्वास्थ्य चौकीले अपुरणिय क्षती बेहोर्नुपरेको छ ।´
समग्र स्वास्थ्य क्षेत्र नै उहाँको निधनले मर्माहत बनेको छ । अत: यस दु:खद घडिमा उहाँको चिर आत्माको शान्तिको कामना गर्दै परिवारजनमा धैर्य धारण गर्ने क्षमता मिलोस् भन्ने कामना गर्दछौं शोक वक्तव्यमा भनिएको छ ।