आइतबार ०७ आश्विन २०८०

बाढीले सिन्धुपाल्चोकमा तेर्सेको स्कुल बगाउन सुरु, प्रहरी चौकी र दशवटा घर जोखिममा

मेलम्ची । बाढीले मेलम्चीभन्दा केही माथि रहेको तेर्से मावि तालामाराङ्गमा बगाउन सुरु गरेको छ।

तीन दिनदेखि आएको बाढीले अहिलेसम्म सुरक्षित रहेको तालामाराङ्ग क्षेत्र पनि बगाउन सुरु गरेको हो।

यो स्कुल बगाएपछि सँगै रहेको प्रहरी चौकी र अरु १० भन्दा बढी घर पनि बग्ने क्रममा रहेको स्थानीय किरण देउजाले जानकरारी दिए।

बाजुरा, १ असार (रासस) : आइतबारदेखि परेको अविरल वर्षाका कारण बूढीगङ्गा नदीमा आएको बाढीका कारण सयौँ बिघा खेतीयोग्य जमीन बगरमा परिणत हुँदै गएको छ ।गत वर्ष साउन २५ गते बूढीगङ्गामा आएको बाढीले खेतीयोग्य जमीन बगाउनुका साथै बगरमा परिणत गरेको थियो । यस वर्ष पनि वर्षात्को समयमा नदीले निरन्तर कटान गर्दै जाँदा बाजुरा र अछामका दर्जनौँ बस्ती र खेतीयोग्य जमीन नदीले कटान गरेको छ ।बडिमालिका नगरपालिका–२ को भौनेरा, ८ को रापक र सोही नगरपालिका–६ को बीरेखोलाको सयौँ मुरी फल्ने खेतीयोग्य जमीन कटान शुरु गरेको त्यहाँका स्थानीयवासीले बताएका छन् ।****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

 


Last Updated on: June 18th, 2021 at 7:16 pm
५५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया