मंगलबार १६ आश्विन २०८०

आज मेलम्चीको अवस्था हेर्नुस, फेरी उर्लियो बाढी (भिडियो)
समाचार
June 18, 2021EditorLeave A CommentOn आज मेलम्चीको अवस्था हेर्नुस, फेरी उर्लियो बाढी (भिडियो)

काठमाडौँ । मेलम्चीका बाढी पिडितलाई राहत र सहयोग लिएर कल्पना दाहालको टोलि अहिले मेलम्चीमा छ।लगातार १ हप्तादेखि देशैभर परेको अविरल वर्षाको कारण अहिले नेपालको पहाडी र तराई क्षेत्रमा बाढी पहिरोले प्रभाव पारेको छ ।

बढी पहिरोले गर्दा धेरै घरहरु बिस्थापित हुन पुगेका छन् । अहिले देश भर नै बाढी पहिरोको प्रकोप छ ।

जिल्ला प्रसासन कार्यालय सिन्धुपाल्चोकका अनुसार बाढीले कम्तिमा २० जना बेपत्ता भएका छन । मेलम्ची खोला उर्लिंदा बस्ती डुबानमा पर्नुका साथै घर र पुलहरू बगाएको छ । त्यस्तै झोलुंगे तथा पक्कि पुल समेत बाढीले बगाएपछी मानिसको आउने जाने सम्पर्क नै टुटेको छ ।

मेलम्चीको पछिल्लो अपडेट हेर्नुहोस ।


Last Updated on: June 18th, 2021 at 7:23 pm
४५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया