बुधबार १० आश्विन २०८०

उदयपुर / अवै’ध हति’यारसहित जनता समाजवादी पार्टी (जसपा) उदयपुरका एक नेतालाई प्रह’रीले बुधबार रा’ति प’क्राउ गरेको छ । प्रह’रीका अनुसार अ’वैध पेस्तो’लसहित जसपाका जिल्ला सदस्य पर्शुराम चौधरी प’क्राउ परेका हुन् । प’क्राउ परेको चौध’रीलाई प्रह’रीले बिहीबार पत्रकार सम्मेलन गरी सार्व’जनिक गरेको हो ।

गो’प्य सूचनाका आधारमा जिप्रकाबाट ख’टिएको प्रह’रीको विशेष टो’लीले उनलाई ९ एमएममा लाग्ने ५ थान गो’ली र च’न्दाका रसि’दसहित प’क्राउ गरिएको एसपी भिमबहादुर दाहालले बताए । सश’स्त्र द्व’न्द्वकालदेखि नै हति’यार राखी च’न्दा आ:तंक मच्चा’उँदै आएको भन्ने सूचनाका आधारमा उनलाई अनुस’न्धानका क्रममा कान्छी श्री’मती श्यामकुमारी चौधरीको घरबाट प’क्राउ गरिएको उनले बताए ।

प्रह’रीले उनको पे’स्तोल, गो’ली, अखिल नेपाल टे«ड युनियन महासंघ लेखिएको ८ ठेली सहयोग रसिद, नेकपा माओवादी केन्द्र लेखिएको तीन थान सदस्यता र अखिल नेपाल निर्माण मजदुर संघ लेखिएको ८५ थान सदस्यता पत्र बरा’मद गरेको जनाएको छ ।

एसपी दाहालका अनुसार कान्छी श्रीम’तीको छोरी र सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका ८ का २३ व’र्षीय बवि चौधरी बिचको प्रे’म सम्ब’न्ध बुवा चौधरीले मन पराएका थिएनन् । त्यहीँ सम्ब’न्ध तो’ड्न उनले छोरीको केटा साथीलाई फ’साउने योजना अनुरुप बवि आएको मौ’का छो’पी कान्छी श्रीमतीको घरमा पेस्तो’ल राखिएको प्रारम्भिक अनुस’न्धानबाट खुलेको एसपी दाहालले बताए ।

उनले भने, ‘पर्शुरामले छोरी र के’टाबिचको स’म्बन्ध टुटा’उन निकै प्रयास गरेको देखिन्छ, त्यति गर्दा समेत नभएपछि बवि आएको मौ’का छो’पी कान्छी श्रीम’तीको घरमा गई झोलामा पे’स्तोल राखेर प्रह’री बोलाएर फसा’उने नि’यत गरेको देखिन्छ ।’

अनुस’न्धानका लागि बविसहित चौधरीका कान्छी श्री’मती र छो’रीलाई समेत जिल्ला प्र’हरी कार्यालय बोलाइएको छ । यसअघि चौधरी माओवादी द्व’न्द्वकालमा माओवादीको ल’डा कु र त्यसपछि पार्टीको जिल्ला कमिटी सदस्य तथा भ्रातृ संगठन मजदुर संघको जिल्ला संयोजक रहेको खुलेको छ । उनी २०७७ माघ ४ गते जसपामा प्रवेश गरी सोही पार्टीको जिल्ला सदस्य रहेको खुलेको छ ।


Last Updated on: June 18th, 2021 at 7:35 pm
४६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया