आइतबार १४ आश्विन २०८०

हेलिकप्टर लिएरै यसरी श्वेता खड्का पुगिन सिन्धुपाल्चोक (हेर्नुस् भिडियो )
समाचार

June 18, 2021AutherLeave A CommentOn हेलिकप्टर लिएरै यसरी श्वेता खड्का पुगिन सिन्धुपाल्चोक (हेर्नुस् भिडियो )
सिन्धुपाल्चोक मेलम्चिमा बितेका केही दिनदेखि बा ढि ले उग्र रुप लिएसगै दर्जनौको घरबार साथै परिवारनै गु मा एको दृश्य हेर्दा अझै त्यहि पुगेर अवलोकन गर्दा कस्को मन दुख्दैन थियो होला र ।

श्वेता खड्का अहिले हेलिकप्टर लिएर नै सिन्धुपाल्चोक पुगेकि छिन् ।पि डि त परिवारलाई राहात बितरण एवंम उनिहरुको घा उ मा थोरै भएपनि म ल मपट्टि हुने उदेश्यका साथ उनी हेलिकप्टरमा त्यहा पुगेकि हुन् ।समय एकदमै कम र सहयोग र साथको छिटोभन्दा छिटो आवश्यक पर्दै गर्दा उनी हेलिकप्टरमा त्यहा पुगेकि हुन् ।

सो स्थानमा पुगेर सबै सेरोफेरि हेरिरहदा र पिडितहरुको आवाजलाई एकदमै नजिकबाट नियालिराख्दा श्वेता आफुले आफैलाई सम्हाल्न नै सकिनन् ।एकदमै कोमल मनकि श्वेताले अरुको दु ख फिटिक्कै नै देख्न सक्दिनन् ।

उनी आफ्नो परिवारलाई लिएर पनि निकै भावुक छिन् र पि डा दायिक जीवन नै बेथित गर्दै आएकि थिइन तर बिजेन्द्रसग उनले दोस्रो बिवाह गरेसगै उनी अहिले सकारात्मक जिन्दगी जिउने प्रयत्नमा छिन्।

श्वेता खड्काले माझी बस्ति देखि लिएर विभिन्न बिपतका बेलामा जहिले पनि सकारात्मक भुमिका निर्वाह गर्दै आएकि छिन् ।उनको यो कामको उच्च मुल्यांकन गर्दै उनिलाई हाम्रो यश मिडिया मार्फत स-सम्मान धन्यवाद । हेर्नुस् भिडियो सामाग्री:


Last Updated on: June 19th, 2021 at 1:54 am
४४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया