शुक्रबार १९ जेठ २०८०

जगदम्बा स्टिल उद्योगमा आ’गलागी, दुई म’जदुरको मृ’त्यू
समाचार
June 19, 2021AutherLeave A CommentOn जगदम्बा स्टिल उद्योगमा आ’गलागी, दुई म’जदुरको मृ’त्यू

काठमाडौं । सिमरास्थित जगदम्बा स्टिल उद्योगमा आज आ’गलागी हुँदा दुई भा’रतीय मजदुरको मृ’त्यू भएको छ । घ’टनामा चार मजदुर घा’इते भएका छन् ।मृ’त्यु हुनेमा बिहार पश्चिम चम्पारण जिल्लाका ४० वर्षीय प्रदीप गोण र बिहार सिवान जिल्लाका ४५ वर्षीय रामनाथ महतो छन्।

बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार जितपुर सिमरा उपमहानगरपालिका-२ स्थित जगदम्बा स्टिल प्रा.लि.मा शनिबार राति पौने ८ बजे आ’गलागी भएको हो। घा’इते हुनेमा राजकुमार विक, इन्द्रप्रसाद अधिकारी, नवराज चौलागाई र अ’वधेस कुसवाहा छन्।

उनीहरुको सिमरास्थित तराइ अस्पतालमा उपचार भइरहेकोमा ग’म्भिर अवस्था रहेका विकलाई वीरगञ्जको वयोधा अस्पतालमा रि’फर गरिएको छ । उद्योगमा रहेको फ’र्निस आयलको ट्या’ङ्कीमाथि वे’ल्डिङ गर्ने क्रममा बेलुकी साढे सात बजे आ’गलागी भएको हो ।दुईवटा दमकलले एक घन्टा लगाएर आ’गो नियन्त्रणमा लिएको प्रहरिलेजनाकारी दिएको छ


Last Updated on: June 20th, 2021 at 12:26 am
२४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया