
प्रेम-पत्रको जवाफ नदिँदा कविताको ह’त्या, १६ वर्षका कृष्ण प`क्राउ
समाचार
March 17, 2021AutherLeave A CommentOn प्रेम-पत्रको जवाफ नदिँदा कविताको ह’त्या, १६ वर्षका कृष्ण प`क्राउ
सल्यानको त्रिवेणी गाउँपालिका – १ तल्लो काभ्राकी १६ वर्षीया कविता बोहोराको असफल प्रेमकै कारण ह’त्या गरिएको प्रहरीले पुष्टि गरेको छ। गत वर्ष फागुन २ गते प्रणय दिवसकै राति भएको कविताको नि’र्म’म ह’त्याको मुख्य कारण असफल प्रेम नै रहेको पुष्टि भएको कुरा सल्यान प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
कविताको ह’त्या भएको एक वर्ष एक महिना पछि जिल्ला प्रहरी कार्यालय सल्यानले ह’त्यामा सं’लग्न १६ वर्षीय एक कि’शोरलाई पक्राउ गर्न सफल भएको छ। २०७६ फागुन २ गते प्रणय दिवसको राति साढे १२ बजे कविताको घाँ’टी रे’टे’र ह’त्या गरिएको थियो ।प्रहरीले कविताको ह’त्यामा सं’ल’ग्न कृष्ण थापालाई फागुन ११ गते पक्राउ गरेको हो ।
‘एक वर्षदेखिको नि’रन्तरको अनुसन्धानपछि कविता ह’त्यामा सं’ल’ग्न’लाई पक्राउ गर्न सफल भयौं,’ कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव अ’तिरिक्त महानिरीक्षक (डिआइजी) वशन्तकुमार पन्तले भने, ‘प्रणय दिवसको दिन प्रेमपत्रको जवाफ न’दिएको झो’कमा छिमेकी यु’वकले यु’वतीको घाँ’टी रे’टे’र ह’त्या गरेको खुल्यो ।’
प्रदेश प्रहरी कार्यालयले कविताको ह’त्या भएकै दिन फागुन २ गते घ’टनाको अनुसन्धानका लागि प्रहरी उपरीक्षक माधव श्रेष्ठको क’माण्डमा अनुसन्धान टो’ली ग’ठन गरेको थियो । उनकै निर्देशनमा प्रहरी नायव निरीक्षक नारायण शर्मा र सहायक निरीक्षक प्रेमप्रसाद शर्मा घ’टनास्थलमा ख’टिएका थिए ।
प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सल्यानको संयुक्त टो’लीले घटनाको एक वर्षपछि ह’त्या’मा सं’ल’ग्नलाई पक्राउ गर्न सफल भयो ।‘यसअघि भएका विभिन्न अनुसन्धानबाट ह’त्या’रा पत्ता लगाउन सकिएको थिएन्, कञ्चनपुरको नि’र्म’ला प’न्तको जस्तै नहोस् भन्नेमा हामी स’चेत थियौं,’ डिआइजी पन्तले भने, ‘प्रदेश र जिल्लाको टो’लीले तीन दिनभित्रै ह’त्या’मा सं’ल’ग्न’लाई पक्राउ गर्न सफल भयो ।’
यु’वक र ह’त्या गरिएकी कि’शोरीको घर नजिकै छ । उनीहरु एउटै विद्यालयमा अ’ध्ययनरत थिए । यु’वकले पटक–पटक प्रे’मपत्र ले’खेर दिएका थिए । त्यसको जवाफ कविताले दि’इनन् । ‘प्रणय दिवसको दिन प्रे’मपत्रको जवाफको प्र’तिक्षामा थिएँ,’ युवकले प्रहरीलाई दिएको ब’यानमा भनेका छन्, ‘उनी अर्कैलाई मन पराउने गरेको थाहा पाएपछि खु’कु’री’ले रे’टे’र ह’त्या ग’रेको हुँ ।’
प्रहरीका अनुसार ह’त्या हुँदाको राति कविता घर नजिकै रहेको गो’ठको पछाडीको ढि’स्कोमा ब’सेर कसैसँग कुरा गरिरहेकी थिइन् ।‘घरभित्रै प’से’र आ’क्र’म’ण ग’र्ने यो’जना थियो,’ प्रहरीसँगको ब’यानमा उनले भनेका छन्, ‘बाहिर कसैसँग कुरा गरिरहेको देखेपछि पछाडीबाट सुरुमा टाउकोमा कु’खुरीले हा’ने, बारीमा ढ’लेपछि घाँ’टी रे’टेको हुँ ।’
ब’यानका क्रममा यु’वकले घर नजिकैको खो’ल्सा’मा खु’कु’री प’खालेको र कपडाहरु सु’त्ने को’ठाको कु’नामा लु’काएको बताएका थिए । उनको ब’यानकै आधारमा प्रहरीले खु’कुरी र कपडा पनि ब’रा’म’त गरेको थियो ।उनी जिल्ला अदालत सल्यानको आ’देशपछि सु’धार गृ’हमा छन् ।
सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले पटक–पटकको अ’सफल प्रे’म, ह’त्या गरिएकी यु’वती अर्कैसँग प्रे’ममा रहेको थाहा पाएपछि उ’त्पन्न भएको ज’लन, ‘मेरी हुन नसके कसैकी हुन दि’न्नँ’ भन्ने प्र’तिवादीको अ’ठोटका कारण घ’टना भएको बताए ।