मंगलबार २३ जेठ २०८०

बनेपामा आमा-छोरा मृ,त भेटिए, श्रीमान अ,चेत !
June 19, 2021 17
15
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
बनेपा ११ सिनागाल स्थित बाँनियाटोलमा डेरा गरी बस्ने पाँचखाल नगरपालिका वडा नम्वर ६ घर भएका एक महिला र उनकै ६ बर्षिया छोरा मृत अवस्थामा फेला परेका छन् ।

असार ३ गते राति ११.५५ बजेको समयमा प्रहरीले उनिहरुलाई मृत अवस्थामा फेला पारेको थियो भने महिलाका श्रीमानलाई अचेत अवस्थामा फेला पारेको थियो ।

‘डेरामा औ,षधी र वि,षा,दी फेला परेको छ, मृतकहरुको शरिरमा कुनै चोटपटक छैन’–इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक राजन कोईरालाले भने–‘शरिरमा कुनै चोटपटक देखिएको छैन, तीनै जनाको शरिरमा वि,षा,दी देखिन्छ ।

श्रीमानलाई उपचारको क्रममा शिर मेमोरियल अस्पताल बनेपामा भर्ना गरिएको छ ।’ पाँचखाल नगरपालिका ६ घर भई बनेपाको नाला दोवाटोमा पसल गरी बस्दै आएका ३३ बर्षिय माधवप्रसाद घिमिरे, उनको श्रीमती ३० बर्षिय मनिषा कार्की घिमिरे र ६ बर्षिय छोरा युवान घिमिरेका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।


Last Updated on: June 20th, 2021 at 12:57 am
४८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया