बिहिबार ११ आश्विन २०८०

काठमाडौं / अख्तियार दुरुप’योग अनुसन्धान आयोगले ४० हजार घु’ससहित एक सहायक वन अधिकृतलाई प’क्रा उ गरेको छ । डिभिजन वन कार्यालय धादिङ अन्तर्गतको निलकण्ठ सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत आठौं तह (कार्यालय प्रमुख) कृष्णप्रसाद पौडेललाई घु’स रकम सहित प’क्रा उ गरेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले बताएका छन् ।

सेवाग्राहीले फर्निचर उद्योगमा चि’रानको लागि ल्याएको काठको सम्बन्धमा अनु’सन्धान गर्ने भनी कागजात तयार गरी वन कार्यालयमा लगेपछि मु’द्दा मिलाइदिने भन्दै ४० हजार घु स मा’ग गरेको उजु’रीका आधारमा अख्तियारले उनलाई प्र’का उ गरेको हो ।

घु’स र रिस’वत मा’ग गरेको भन्ने सूचना एवं उ’जुरी निवे’दनका आधारमा अख्तियार दुरुप’योग अनुस’न्धान आयोग टंगालको टोलीले पौडेललाई ४० हजार रुपैयाँ घु’स र रिस’वत लिएको अवस्थामा उनकै कार्यकक्षबाट निय’न्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।


Last Updated on: June 20th, 2021 at 6:58 pm
३४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया