मंगलबार १६ आश्विन २०८०

भरतपुरका एक दम्प’ती अठार दिनदेखिको कोभिडसँगको लडाईमा पराजि’त भएका छन् । कोभिड संक्र’मणका कारण एकदिनको फरकमा श्रीमानश्रीमतीको नि’धन भएको हो ।

भरतपुर महानगरपालिका ३ बस्ने ७१ वर्षका भैरव काय’स्थको असार पाँचगते बिहान पाँच बजे र उनकी श्रीमती कांग्रेस नेतृ विजया रेग्मी काय’स्थको असार ६ गते बिहान चार बजे निध’न भएको हो ।

४५ वर्षीया विजया नेपाल तरुण दलकी जिल्ला स’दस्य हुन् । उनीहरु कोभिड संक्र’मण भएपछि सुरुमा भरतपुरकै पुष्पाञ्जली अस्पतालमा गएका थिए । त्यहाँ चारदिन रहँदा अवस्था गम्भी’र भएपछि चितवन मेडिकल कलेजमा भर्ना भ’एका थिए।

कोभिडका कारण उनीहरुको फोक्सोमा ग’म्भीर समस्या देखिएको चितवन मेडिकल कलेजले ज’नाएको छ । कोभिड संक्र’मण भएपछि अठार दिनदेखि मेडिकल कलेजको कोभिड आइ’सीयुमा थिए ।

मेडिकल कलेजका अप्रे’सन म्यानेजर पारस अधिकारीले मेडिकल कलेज ल्याउँदा अक्सिजनको मात्रा निकै कम भए’को बताए । फोक्सोमा निमोनिया भएपछि नि’धन भएको उनले बताए । अननपूर्णपोस्टबाट


Last Updated on: June 20th, 2021 at 7:00 pm
६१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया