मंगलबार २३ जेठ २०८०

विराटनगर / गाँ’जा त’स्करीमा सं’लग्न तीन भारतीय सहित ५ जनालाई मोरङ प्र’हरीले विराटनगरबाट प्र’क्राउ गरेको छ । विराटनगरमा चे’क जाँ’च गर्ने क्रममा उनीहरुलाई प’क्राउ गरिएको हो ।

प्रक्रा’उ पर्नेमा भारतको समोल पञ्चायत फार्बिजगन्जका सोनुकुमार यादव, अररिया पिर्पाघाट पञ्चायत विशनपुरका जयराम यादव, अररिया नरगथगन्ज सोनापुरका रन्जित भन्ने प्रिन्स विचितर कुमार राई त्यस्तै सुनसरीको देवनगन्ज गाँउपालिका १ का उमेश यादव र धनकुटाको सहिदभुमि गाँउपालिका १ का रुद्र राई पनि पक्रा’उ परेको मोरङ प्रह’रीले जनाएको छ ।

प’क्राउ परेका प्रिन्स विचितर कुमारको साथबाट प्रह’रीले नेपाली नगद ७ लाख १६ हजार ६ र २ हजार भारतीय रुपैयाँ बरा’मद गरेको छ । प्र’हरीले गाँ’जा ओसा’रपसारमा प्रयोग गरिएको को १ च २४१२ नम्बरको मारुती भेन र चालक सुनसरी धरानका सुर्य राईलाई समेत प’क्राउ गरेको छ ।

विराटनगर महानगरपालिका वडा नं. ५ रामपुर स्थित झाडीमा लुका’इएको अवस्थामा १८ केजी गाँ’जा बरा’मद भएको मोरङ प्रह’रीका प्रवक्ता डि’एस’पी मानबहादुर राईले जानकारी दिनु भयो । पक्रा’उ परेका पाँचै जनालाई ला’गुऔषध मु’द्दामा म्याद थप गरी अनुस’न्धान सुरु गरेको मोरङ प्रह’रीले जनाएको छ ।


Last Updated on: June 20th, 2021 at 7:12 pm
२७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया